IME Life
NIMB

 कालोमोसो अभियान स्थगित ,बैंकर ढुंगानाको सहयोगले आफूअहिलेको अवस्थामा : दुर्गा प्रसाईं

NIMB
Himalayan Bank

काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृिति र नागरिक बचाऔँ महाअभियानका संयोजक दुर्गा प्रसाईले दुःख दिने बैंक, लिघुबित्त र सहकारीका म्यानेजरहरू माथि कालोमोसो लगाउने अभियान स्थगित भएको जनाएका छन । आर्थिक मिडिया सञ्जालक संघ (इमान) सँगको अन्तरक्रियामा मंगलबार बिहान प्रसाईले अभियान घोषणाको समयमा त्यस्ता कुरा भनिएको भए पनि कसैमाथि पनि भौतिक आक्रमण नगरिने जानकारी दिएका छन ।

 

 

उनले नियतवश राति राति फोन गर्ने र तनाव दिनेहरू माथि भने सम्बन्धित व्यक्तिहरूले नै फरक खालको कारबाही गर्न सक्ने बताए । नेकपा एमाले छाडेको घोषणापछि पहिलो पटक सार्वजनिक रूपमा बोल्दै उनले र नागरिक र राष्ट्रबचाउने आफ्नो मुल अभियान भएको जानकारी दिए ।

उनले गलत गर्नेमाथि कारबाही हुने भए पनि गलत नगर्नेहरू डराउनु नपर्ने बताए । काठमाडौँको पेरिसडाँडामा रहेको महाअभियानको कार्यालयमा उनले बैंक, लिघुबित्त र सहकारीले पीडित बनाएर मर्न बाध्य पारिएकाहरूको आवाज पनि बोलिदिन सञ्चार माध्यमलाई आग्रह गरे ।

 

 

उनले राम्रो काम गर्नेको प्रशंशा गर्ने गरेको र बैंकर ज्ञानेन्द्र ढुंगानाको सालिक (मुर्ती) बनाइरहेको जानकारी दिए । उनले ढुंगानाको सहयोगले आफूअहिलेको अवस्थामा रहेको भन्दै उनको सालिक भारतको राजस्थानमा बनिरहेको र झापामा राखिने जानकारी दिए ।

एनएमबि बैंकको अगुवाइमा ६५ मेगावाटको दुध खोला जलविद्युत आयोजनामा वित्तीय व्यवस्थापन

एनएमबि बैंकको अगुवाइमा ६५ मेगावाटको दुध खोला...

वि.सं.२०८३ साउन २५ सोमवार २१:४८

  काठमाडौं । एनएमबि बैंक लिमिटेडको अगुवाइमा मनाङमा निर्माणाधीन ६५...

माछापुच्छ्रे बैंकले ल्यायो ‘बिल जितौँ’ सुविधा, १० लाखसम्मको पुरस्कार जित्ने अवसर

माछापुच्छ्रे बैंकले ल्यायो ‘बिल जितौँ’ सुविधा, १०...

वि.सं.२०८३ साउन २४ आइतवार ०९:०९

  काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल सरकारको ‘करदाता प्रोत्साहन...

महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालन

महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष तथा...

वि.सं.२०८३ साउन २४ आइतवार ०८:५९

  काठमाडौं । विश्व स्तनपान सप्ताह २०२६ (अगस्ट ०१ देखी अगस्ट...

लाभांश घोषणा गर्ने पहिलो बैंक बन्यो कामना सेवा विकास बैंक, १५ प्रतिशत नगद लाभांश प्रस्ताव

लाभांश घोषणा गर्ने पहिलो बैंक बन्यो कामना...

वि.सं.२०८३ साउन २४ आइतवार ०८:५५

  काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आर्थिक वर्ष...

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:१३

  काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम...

नेपाल बैंक र चितवन इनर्जीबीच ४.७५ मेगावाट जलविद्युत् आयोजनाका लागि ऋण सम्झौता

नेपाल बैंक र चितवन इनर्जीबीच ४.७५ मेगावाट...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:०६

  काठमाडौं। नेपाल बैंक लिमिटेड र चितवन इनर्जी लिमिटेडबीच ४.७५...