CG Electronics
IME Life
NIMB

बहराइनमा नेपाली श्रमिकको अवस्थाबारे जानकारी लिने मौका पाएँ : सभामुख घिमिरे

NIMB
Himalayan Bank

 

काठमाडौं । सभामुख देवराज घिमिरेले बहराइनमा बर्षौदेखि काम गरिरहेका नेपालीबारे जानकारी लिन पाएको बताए ।
अन्तरव्यवस्थापिका सङ्घ (आईपीयु)को १४६औँ महासभामा सहभागी भई नेपाल फर्किएका उनले पत्रकारहरुसंग कुराकानी गर्दै उनले नेपाली श्रमिकहरुको काम बारे जानकारी लिएको बताए ।

उनले भने ‘यो भेटघाटले बहराइनमा रहेका नेपालीहरुले काम कसरी गरिरहेका छन् भन्ने जानकारी भयो । ठुला ठुला राजाहरुको उट फारमा हामी गएका थियौं । त्यो उट फारममा सेक्युरेटीको नेतृत्व गर्ने झापाको नेपाली रहेछन् । उनी १७ वर्षदेखि त्यहाँ काम गरिरहेका रहेछन्।’

त्यस्तै उनले महासभामा सहभागी भई नेपालको तर्फबाट आमनिर्वाचनपछि गरिरहेको काम र अबको कार्ययोजनाहरुको बारेमा तर्कहरुको गरेको बताए ।

‘हाम्रो देशको संसदको भुमिका, दोस्रो आमनिर्वाचनपछि गरिरहेको कामहरु र अव गर्ने कामहरुको बारेमासमेत विश्वमा आईरहेको चुनौतीहरु त्यसमा पनि ठुला मुलुकहरुले सान मुलुकहरुलाई हेप्ने र विभेद गर्ने पश्चपात गर्ने यस्ता कुराहरुलाई कसरी एकीकृत गर्ने ढंगले लाने र नयाँ नमुनाको संविधान बनाएको र संविधानलाई प्रयोगमा लगेको आफ्नो भनाई र राख्यौं त्यसप्रति क्यान विश्वको ध्यान गएकोमा विश्वस्त छौं ।’

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

नेपाल एसबिआई बैंकलाई एशियन बैंकिङ एण्ड फाइनान्सबाट चार अन्तर्राष्ट्रिय सम्मान

नेपाल एसबिआई बैंकलाई एशियन बैंकिङ एण्ड फाइनान्सबाट...

वि.सं.२०८३ असार २० शनिवार १८:५०

  काठमाडौं, असार १९ – नेपाल एसबिआई बैंक लिमिटेड सिंगापुरस्थित...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...