CG Electronics
IME Life
NIMB

कर्मचारीको सरुवा वैज्ञानिक गर्नेदेखि संघीय ऐन अविलम्ब ल्याउन माग

NIMB
Himalayan Bank

 

नेकपा एस निकट कर्मचारी संगठन एकीकृत सरकारी कर्मचारी संगठन नेपालले विभिन्न सात बुँदे माग अगाडि सारेको छ ।

संगठनको फागुन २६ र २७ मा सम्पन्न भएको प्रथम केन्द्रीय अधिवेशनपछि चयन भएका महासचिव प्रकाश राईले एक सार्वजनिक अपिल गर्दै सात बुँदे मागपत्र सार्वजनिक गरेको हो ।

संगठनले सरकारी कर्मचारीको सरुवा वैज्ञानिक र स्वचालित हुनुपर्नेदेखि उच्चस्तरीय तलब सुधार आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरिएको छ ।

यस्तै संगठनले संघीय निजामती सेवा ऐन अबिलम्ब ल्याउन,महिलाहरूलाई प्रसूति तयारीको एक महिने बिदा दिन,कार्यालयमा स्तनपान कक्षको उचित प्रबन्ध गर्नका अलवा अस्थायी–करार कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा जोड्न माग गरेको छ ।

एकीकृत सरकारी कर्मचारी संगठन, नेपालको अध्यक्षमा गगनसिंह विष्ट,महासचिवमा प्रकाश राईसहितको १३९ सदस्यीय नयाँ कार्यसमिति हालै चयन भएको छन् ।

सोही संगठनको फागुन २६ र २७ गते भक्तपुरको बोडेमा सम्पन्न भएको प्रथम राष्ट्रिय अधिवेशनले गरेका सात बुँदे निर्णयहरु सार्वजनिक गरिएको हो ।

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५३

काठमाडौँ । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...