nic bank
himalayan everesat
Nmb bank

प्रभु बैंक र सी.जी. मोटर्सबिच सर्वसुलभ तरिकाले कर्जा दिने सम्झौता

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

 

काठमाडौ । प्रभु बैंक लिमिटेड र सी.जी मोटर्स प्रा.लि. बीच विद्युतीय सवारीसाधनमा लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत श्री मनिराम पोखरेल र सी.जी मोटर्स प्रा.लि.का तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री हेमन्त अग्रवालले उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको हो ।

प्रभु बैंक र सी.जी मोटर्स प्रा.लि. बिच सम्पन्न उक्त सम्झौता अनुसार सी.जी मोटर्स प्रा.लि.बाट ग्राहक महानुभावहरुलाई सी.जी मोटर्सले आयात गरेको नेटा भी मोडेल÷ब्राण्डका इलेक्ट्रिक भेहिकल खरिद गर्दा छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी व्याजदरमा सवारी साधन कर्जा प्राप्त गर्न सक्ने व्यवस्था भएको छ ।

हाल बैंकको देशभर रहेको ३६५ शाखाबाट नै कर्जा सुबिधा उपलब्ध हुने बैंकले जनाएको छ ।

यस सम्झौताबाट पेट्रोलियम पदार्थ खपतमा आधारित सवारीसाधनलाई विद्युतीय सवारीसाधनले प्रतिस्थापन गरी वातावरणिय सन्तुलनको दृष्टिकोणमा सहयोगी हुने बैंकले विश्वास लिएको छ ।

 

 

नागरिक लगानी कोषको ‘सिआइटी स्मार्ट मोबाइल एप’ सञ्चालनमा

नागरिक लगानी कोषको ‘सिआइटी स्मार्ट मोबाइल एप’...

वि.सं.२०८० चैत २९ बिहीवार २३:४३

  नागरिक लगानी कोषले ‘सिआइटी स्मार्ट मोबाइल एप’ सञ्चालनमा ल्याएको...

मेटलाइफद्वारा विकट समुदायमा वित्तीय सचेतना कार्यक्रम आयोजना

मेटलाइफद्वारा विकट समुदायमा वित्तीय सचेतना कार्यक्रम आयोजना

वि.सं.२०८० चैत २९ बिहीवार २३:३९

    मेटलाइफ नेपालले नेपालको विकट समुदायमा वित्तीय सचेतना कार्यक्रमको...

सानिमा जिआईसीको छैठौं वार्षिक साधारण सभा सम्पन्न

सानिमा जिआईसीको छैठौं वार्षिक साधारण सभा सम्पन्न

वि.सं.२०८० चैत २९ बिहीवार २३:३६

सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीको छैठौं वार्षिक साधारण सभा सम्पन्न भएको...

वाणिज्य बैंकको का.मु. प्रमुख कार्यकारी अधिकृतमा देबेन्द्ररमण खनाल नियुक्त

वाणिज्य बैंकको का.मु. प्रमुख कार्यकारी अधिकृतमा देबेन्द्ररमण...

वि.सं.२०८० चैत २९ बिहीवार २३:१३

  राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ...

कुमारी बैंकले नयाँ वर्षको लागि आकर्षक क्यासब्याक अफर

कुमारी बैंकले नयाँ वर्षको लागि आकर्षक क्यासब्याक...

वि.सं.२०८० चैत २९ बिहीवार २०:३३

कुमारी बैंकले नयाँ वर्ष २०८१ को उपलक्ष्यमा विशेष क्यासब्याक अफर...

प्रभु बैंक र नेपाल क्लियरिङ हाउसबिच अन्तर्देशीय कारोबार भुक्तानी सम्झौता

प्रभु बैंक र नेपाल क्लियरिङ हाउसबिच अन्तर्देशीय...

वि.सं.२०८० चैत २८ बुधवार १६:५४

प्रभु बैंक र नेपाल क्लियरिङ हाउसबिच अन्तर्देशीय कारोबार भुक्तानी सम्झौता...