CG Electronics
IME Life
NIMB

बैंकको व्याजदर विरुद्ध आज पनि काठमाडौंमा प्रर्दशन : बैंक नै बन्द गर्ने चेतावनी

NIMB
Himalayan Bank

काठकाडौं । बैंकको चर्को व्याज दर र ज्यादती बढेको भन्दै आजपनि काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।

शनिबार काठमाडौंको माईतिघरमा बैंकको चर्को व्याज दरले व्यापारीलाई अप्ठ्यारोमा पारेको भन्दै, राष्ट्र,राष्ट्रियता,धर्म संस्कृति र नागरिक बचाऔँ महाअभियान आवद्धहरुले प्रर्दशन गरेका हुन् ।

विरोध कार्यक्रमलाई सम्बोधन गदैं व्यापारी लक्ष्मी खड्काले सरकारले आफूहरुको माग सम्बोधन नगरे २० गतेदेखि हरेक पसलहरुमा सटर लगाउने र बैंक बन्द गर्ने चेतावनी दिईन् ।

उनले भनिन् ‘बैंक ज्यादती विरुद्ध हाम्रो आन्दोलन हो । राष्ट्रिय बैंकमा चलायमान ८६ खर्व पैसा छ । त्यसमा ३२ अर्व पौसा हराएको छ । त्यसैले देशको अर्थतन्त्र र व्यापारीलाई अप्ठ्यारोमा पा¥यो ।

 

त्यसैले निरन्तर आन्दोलनमा आएका हौं अझैपनि यस्तै सरकारले नसुनेमा हरेक पसलहरुको सटर तानेर बैंक बन्द गर्दिने तयारीमा छौं । २० गतेभन्दा उताको आन्दोलन यहि हो हाम्रो ।’

उनले राज्यको कारणले व्यापारी डुबिरहेको गुनासो गरिन् । ८ प्रतिशत मा सम्झैता भएर आन्दोलन रोक्न २ प्रतिशत घटाए जस्तो गरेको उनको आरोप छ ।

 

स्कोडा नेपालले ‘रियल ड्राइभर्स वान्टेड’ नारासहित नयाँ फेसलिफ्टेड कुशाक सार्वजनिक

स्कोडा नेपालले ‘रियल ड्राइभर्स वान्टेड’ नारासहित नयाँ...

वि.सं.२०८३ असार २९ सोमवार १२:०२

काठमाडौं। स्कोडा नेपालले आज आफ्नो फेसलिफ्ट गरिएको नयाँ स्कोडा कुशाकलाई...

‘हुन्डाई नेक्स्ट जेन कप’ सम्पन्न, नेपाली फुटबलको उज्ज्वल भविष्य निर्माणतर्फ हुन्डाई नेपालको अर्थपूर्ण पहल

‘हुन्डाई नेक्स्ट जेन कप’ सम्पन्न, नेपाली फुटबलको...

वि.सं.२०८३ असार २९ सोमवार ११:५२

काठमाडौं। नेपालमा हुन्डाई सवारीसाधनको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले एजी–१०...

महालक्ष्मी विकास बैंकद्वारा कफी लाउञ्जसहितको डिजिटल हब सञ्चालन

महालक्ष्मी विकास बैंकद्वारा कफी लाउञ्जसहितको डिजिटल हब...

वि.सं.२०८३ असार २८ आइतवार २०:३१

  काठमाडौं, असार २६ — महालक्ष्मी विकास बैंकले काठमाडौं महानगरपालिका–३०,...

नबिल बैंकको ४२औँ वार्षिकोत्सव: एआई र ‘बैंकिङ एण्ड बियोन्ड’मार्फत भविष्यको नेतृत्व गर्ने प्रतिबद्धता

नबिल बैंकको ४२औँ वार्षिकोत्सव: एआई र ‘बैंकिङ...

वि.सं.२०८३ असार २८ आइतवार २०:१९

काठमाडौं, असार ३० — नबिल बैंकले ४२औँ वार्षिकोत्सव मनाउँदै ‘बैंकिङ...

श्रवण तथा वाणी सेवाको क्षेत्रमा नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकको १५ वर्षे सेवा यात्रा

श्रवण तथा वाणी सेवाको क्षेत्रमा नेपाल हियरिङ...

वि.सं.२०८३ असार २८ आइतवार २०:१३

  काठमाडौं। नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकले नेपालमा श्रवण तथा...

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य सेवामा नयाँ आयाम

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य...

वि.सं.२०८३ असार २८ आइतवार १९:४४

  पोखरामा सफल यात्रा तय गरेको बेलो ब्लस स्टुडियोले काठमाडौंमा...