CG Electronics
IME Life
NIMB

बुढानिलकण्ठ नगरपालिकाले गरेको कृषि मेला आज समापन हुँदै

NIMB
Himalayan Bank

 

 

 

 

काठमाडौ । बुढानिलकण्ठ नगरपालिकाले सुरु गरेको कृषि मेला आज समापन हुने भएको छ । नगरपालिकाले बुढानिलकण्ठ मन्दिर परिसरमा शुक्रवारबाट कृषि मेला सुरु गरेको थियो ।

कृषि मेलामा ७४ ‘स्टल’ राखिएका थिए । ‘स्टल’मा नगरपालिकाका कृषकले उत्पादन गरेका घरेलु औठी, जुत्ता, गुन्द्रुक ,मकै, तरकारी, साग ,काउली ,फुल लगायतका कृषि सामाग्रि राखिएका थिए । त्यस बाहेक स्थानीय तहमा उत्पादन भएका धागो, फुर्का, काँटा, लत्तकपडा, च्याउका परिकार, खुर्सानी तथा बंगुरका अचार पनि ‘स्टल’मा राखिएका छन् । महिलाका लागि आवश्यक श्रृङ्गारका सामाग्रि पनि पनि मेलामा प्रदर्शनका लागि राखिएका छन् । मेलामा पाँच हजार भन्दा स्थानीय सहभागि भएको मेला व्यवस्थापन समितिका सञ्चार संयोजक लक्ष्मण शर्माले बताए ।

उनले भने,‘दुई दिने कृषि मेला आज समापन हुँदैछ । मेलामा नगरपालिकाका कृषकले उत्पादन गरेका कृषि उत्पादन राखिएका छन् । उत्पादनका लागि ७२ ‘स्टल’ राखिएका थिए । मेलामा हालसम्म पाँच हजारभन्दा धेरै स्थानीय सहभागि भइसकेका छन् ।’
कृषि मेलामा बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारी, उपमेयर अनिता लामा लगायतका स्थानीय जनप्रतिनिधि सहभागि थिए । मेला बिहान १० बजेवाट सुरु भएर साँझ ५ बजेसम्म चल्नेछ ।

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५३

काठमाडौँ । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...