nic bank
himalayan everesat
Nmb bank

रेमिट्यान्सको पैसाले माला लगाएर विकास हुदैन् : उपसभापति गुरुङ

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

 

काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले, रेमिट्यान्सको पैसाले गला भरी माला लगाउने नेता रहुन्जेल देश विकासको कल्पना गर्न नसकिने टिप्पणी गरेका छन् ।

मङ्गलवार ललितपुरमा आयोजित नेपाल शिक्षक सङ्घ जिल्ला कार्यसमितिको नवौँ जिल्ला अधिवेशनलाई सम्बोधन गदै उनले जवान युवाहरूलाई खाडीतिर पठाउने र उनीहरूले नै पठाएको रेमिटेन्सबाट माला आयात गरेर गला भरी लगाउने नेताहरू भएसम्म देश बन्न नसक्ने टिप्पणी गरेका हुन् ।

उनले भने ‘नौ जवान युवाहरूलाई खाडीतिर पठाउने उनीहरूले नै पठाएको रेमिटेन्सबाट माला आयात गरेर गला भरी माला लगाउने नेताहरू भएसम्म कसरी बन्छ देश रु देश बरबाद भयो झन्डै श्रीलङका, पाकिस्तान जस्तो हुने हो कि त्यति भन्न नेता बन्ने हो रुयति भन्न त एउटा विद्यार्थीलाई उठेर भन बाबु भने भनिहाल्छ नि । मुलुक चलाउन पहिला प्रधानमन्त्री सुध्रिनुपर्छ त्यसपछि मन्त्रीहरू ठिक हुनुपर्छ । एउटा प्रधानाध्यापक बिग्रियो भने विद्यालय बिग्रिन्छ । ’

मुलुक चलाउन पहिला प्रधानमन्त्री र मन्त्रीहरू सुध्रिनुपर्ने उनको भनाई छ ।
एउटा नेता बिग्रियो भने पूरै देश बिग्रिने भन्दै मुलुकलाई छिटो रूपान्तरण गर्छौ भन्नेहरू पहिला आफू परिवर्तन हुन आवश्यक रहेको उनले बताए । ।

 

अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर

अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबीच दुई...

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१७

  अर्थमन्त्री वर्षमान पुन अनन्तको उपस्थितिमा नेपाल र चीनबीच दुई...

सिटिजन्स बैंकले प्रशान्ति वृद्धाश्रम केन्द्र सुर्खेतमा सहयोग

सिटिजन्स बैंकले प्रशान्ति वृद्धाश्रम केन्द्र सुर्खेतमा सहयोग

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ११:३०

  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुर्खेतमा...

अन्तराष्ट्रिय हवाई बीमा सम्मेलन काठमाडौंमा सुरु

अन्तराष्ट्रिय हवाई बीमा सम्मेलन काठमाडौंमा सुरु

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ११:२१

    इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपालले आयोजनामा एक दिने अन्तराष्ट्रिय...

कुमारी बैंकको ४ लाख ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

कुमारी बैंकको ४ लाख ५० हजार कित्ता...

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ११:१८

    कुमारी बैंक लिमिटेडले ४ लाख कित्ता बढी संस्थापक...

कक्षा–१२ को परीक्षा आजदेखि, देशभर ३ लाख ९० हजार परीक्षार्थी

कक्षा–१२ को परीक्षा आजदेखि, देशभर ३ लाख...

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:३२

  कक्षा–१२ को परीक्षा आजदेखि देशभर एकैसाथ सुरु हुँदैछ ।...

आत्मनिर्भर अर्थतन्त्रको बाटो भनेकै लघु, घरेलु, साना तथा मझौला उद्योग : उद्योग मन्त्री भण्डारी

आत्मनिर्भर अर्थतन्त्रको बाटो भनेकै लघु, घरेलु, साना...

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:३६

  उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले आत्मनिर्भर अर्थतन्त्रको...