CG Electronics
IME Life
NIMB

पार्टीको नीति र नेतृत्वमाथि प्रहार हुदाँपनि कार्यकर्ता मौन बसेको प्रचण्डको गुनासो

NIMB
Himalayan Bank

 

 

काठमाडौँ । प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले, पार्टी नीति र नेतृत्वमाथि बारम्बार प्रहार हुदाँ समेत कार्यकर्ता मौन बसेको गुनासो गरेका छन् ।

मंगलबार पार्टी कार्यालयमा स्कूल विभागद्वारा आयोजित केन्द्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रममा उनले पार्टी जीवनमै ऐतिहासिक निर्णय हुदाँ समेत नीति र नेतृत्वको सर्मथन नभएको गुनासो गरेका हुन् । जनयुद्ध दिवस मनाउने र सहिद घोषणा गर्ने जस्ता काम भएपनि त्यसको उचित प्रचार समेत नभएको उनको दुखेसो छ ।

उनले अब जनयुद्धको विरासत पार्टी नचल्ने उद्घोष समेत गरेका छन् उनले भने ‘अब जनयुद्धको विरासतले मात्रै चल्दैन, पार्टीलाई नयाँढंगले चलाउनु पर्छ । व्यवस्था ल्याउन जति पहल गरियो, अब कार्यान्वयन गर्दा नयाँ एजेण्डा लिएर जानुपर्छ ।’
पार्टीको केन्द्रीय स्कूल विभागले आयोजना गरेको केन्द्रीय प्रशिक्षक प्रशिक्षण ५ दिन सञ्चालन चल्ने माओवादीले जनाएको छ ।

 

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५३

काठमाडौँ । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...