CG Electronics
IME Life
NIMB

एमाले जनताको पार्टी हो जनताकै लागि काम गर्छौै : केन्द्रिय सदस्य व्यन्जनकार

NIMB
Himalayan Bank

 

काठमाडौ । नेकपा एमालेका केन्द्रिय सदस्य हरिकृष्ण व्यन्जनकारले एमाले जनताको पार्टी भएकाले जनतामै रमाउने तर्क गरेका छन् ।

मङ्गलबार नेपाल कम्युनिष्ट पार्टी ललितपुर नगरपालिका ५ न वडा कमिटिको मिसन ग्रास रुट कार्यक्रममा उनले समिकरण फेरिएर एमालले सरकार छोडेपनि आफूहरु सरकारमा भन्दा जनतामै रमाउने तर्क गरेका हुन् ।

नेकपा एमालेले सुखी नेपाली समृद्ध नेपालीको नारा सहित गरिवी निमुखाका लागि काम गरेको दाबी गरेका उनले आफ्नो पार्टीलाई जनताले पनि सोही आधारमा पहिलो पार्टी बनाएको जिकिर गरे । समानूपातिकका सबैभन्दा धेरै मत ल्याएकाले एमाले नै पहिलो पार्टी भएको उनको दाबी छ ।

‘उनले भने नेकपा एमाले यो देशको सवै भन्दा ठुलो पार्टी हो । समानुपातिक मत धेरै ल्याएको छ । प्रत्यक्षको सवालमा हाम्रै कमजोरीको कारणले जित्नु पर्ने हा¥यो अन्र्तघात भएको छ ।

सिट सख्या कम छ तर मत धेरै पाएका छौ । त्यो पाएको मतलाई सुरक्षित गदै थप मत पाउनका लागि हामी लाग्नु पर्छ ।’

नेकपा एमालेले अहिले देशैभर मिसन ग्रास रुट अभियान चलाइरहेको छ ।

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...