CG Electronics
IME Life
NIMB

प्रचण्ड परिवारले सहिदको रगतमाथि मस्ति गरेको डाक्टर केसीको आरोप

NIMB
Himalayan Bank

काठमाडौं । राजनीतिक विश्लेषक सुरेन्द्र केसीले, प्रधानमन्त्री पुष्ककमल दाहाल प्रचण्ड परिवारले सहिदको रगतमा मस्ति गरेको आरोप लगाएका छन् ।

आज मंगलबार काठमाडौंमा आयोजति वैज्ञानिक समाजवादको अपरिहार्यता विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले प्रचण्ड परिवारले अरुको रगतमा मस्ति गरेको आरोप लगाएका हुन् । उनले भने ‘लड्ने तपाईहरु ,रगत बगाउने धमेन्द्र वास्तोला ,सिपी गजुरलेहरु मस्ति मार्ने प्रचण्ड र उनकी छोरी बुहारी ?’

 

उनले तपाई यहाँ मन्त्री बन्न दाउरा सुरुवाल सिउने अनि हामीले मनुपर्ने तिनको लागि ? भन्दै प्रश्न समेत गरे । ‘पहिलो विश्व युद्धमा हामी दोस्रो विश्व युद्धमा हामी भाई छोरालाई लड्न पठाएर दिदि बहिनीलाई यौनको बजारमा धकेलेर तपाई यहाँ मन्त्री बन्न दाउरा सुरुवाल सिउने अनि हामीले मनुपर्ने तिनको लागि रु कामरेड प्रचण्डले यो चोटी दाउरा सुरुवाल लगाउने हेर्नुस त उहाँको मुहारमा कस्तो मुस्कान छ ?

उनले प्रचण्डले पद र प्रतिष्ठाको लागि स्वार्थ बोकेको आरोप समेत लगाएका छन् ।

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...