CG Electronics
IME Life
NIMB

वि.सं.२०८३ जेठ ६ बुधवार

skip this CURRENT

राउण्ड टेबल नेपालको आयोजनमा ‘प्याडिलक्स गल्स अन ब्हील्स’ प्रतियोगिता सम्पन्न

NIMB
nepal medical
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । अन्तर्राष्ट्रिय महिला दिवसलाई केन्द्रमा राखी पूर्व मिस नेपाल ईशानी श्रेष्ठको प्रमुख आतित्थ्यमा शनिवार ग्यालेक्सी पव्लिक स्कुल ज्ञानेश्वरमा आयोजित ‘प्याडिलक्स गल्स अन ब्हील्स’ प्रतियोगिता सम्पन्न भएको छ ।

राउण्ड टेबल नेपाल अन्तर्गतका सदस्यह? काठमाडौं एस राउण्ड टेबल नेपाल २१, काठमाडौं रोयल्स राउण्ड टेबल २३ र काठमाडौं रोयल्स लेडिज सर्कल ७ को आयोजनामा सम्पन्न भएको प्रतियोगितामा जना कोइराला र प्रज्ञा सापकोटाको जोडी प्रथम भएका छन् ।

प्रथम भएका दुवै जनाले सगुन ज्वेलर्सका तर्फबाट पचास हजार वरावरको ज्वेलरी प्राप्त गरेको छन् । यसै गरी मुस्कान अग्रवाल र तानिषा अग्रवालको जोडी दोश्रो भएका छन्। उनीह?ले रिभरसाइड स्प्रिङ्ग रिसोर्टको तर्फबाट ३ दिन २ रातको स्टे प्याकेज प्राप्त गरेका छन् । त्यसै गरी दीपा थापा र काजल श्रेष्ठको जोडीले भने तेश्रो स्थानमा चित्त बुझाएका छन्। उनीह?को जोडीलेजेम फ्लोरिङ्गका तर्फबाट टर्किस रग प्राप्त गरेका छन् ।

विजेताह?लाई काठमाडौं एस राउण्ड टेबल नेपाल २१ का अध्यक्ष निश्चल ?गँटा, काठमाडौं रोयल्स राउण्ड टेबल २३ का अध्यक्ष हिमाशुं गोल्छा र काठमाडौं रोयल्स लेडिज सर्कल ७ का अध्यक्ष शिवानी अग्रवालले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।

प्रतियोगितामा ७० वटा स्कूटीमा १४० जना सहभागी रहेको थिए । स्कूटी चलाउने महिलाले स्कूटीमा चढेर विभिन्न खेलमा सहभागी भई अंक आर्जित गर्ने गरेको आधारमा विजेता घोषणा गरिएको संयोजक सिद्धार्थ जाजोदियाले जानकारी गराए ।

एक स्कूटीमा २ महिला सवार भएका थिए । काठमाडौंका छुट्टा–छुट्टै स्थानमा राखिएको रमाइलो खेलह? खेलेर बढी अंक प्राप्त गर्नेलाई विजेता घोषण गरिएको हो । महिला अत्मबल बढाउनका लागि सवारी साधन प्रयोग गरेर खेलह? खेलाइएको संयोजले वताए ।

काठमाडौंमा पाकिस्तान दूतावासद्वारा निबन्ध तथा वक्तृत्व प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण

काठमाडौंमा पाकिस्तान दूतावासद्वारा निबन्ध तथा वक्तृत्व प्रतियोगिताका...

वि.सं.२०८३ जेठ ६ बुधवार ०९:१३

  काठमाडौं । पाकिस्तान दूतावास, काठमाडौंले १३औँ वार्षिक ‘पाकिस्तानका राजदूत...

सुलभ अग्रवाल पक्राउ प्रकरण : कानुनी राज्यको अभ्यास कि निजी क्षेत्रमा त्रास ?

सुलभ अग्रवाल पक्राउ प्रकरण : कानुनी राज्यको...

वि.सं.२०८३ जेठ ४ सोमवार १२:३७

  सुरेन्द्र सुवेदी/काठमाडौ पछिल्लो समय नेपालका स्थापित उद्योगी, व्यवसायी र...

ऊर्जा मन्त्रालयको सक्रियता : १० हजारभन्दा बढी गुनासोको समाधान प्रक्रियामा तीव्रता

ऊर्जा मन्त्रालयको सक्रियता : १० हजारभन्दा बढी...

वि.सं.२०८३ जेठ ४ सोमवार १०:४१

काठमाडौं । जनगुनासो सुन्ने मात्र होइन, समाधानसम्म पुर्याउने संस्कृतिको खोजीमा...

कोरोला नाकाबाट दुई गाडी नियन्त्रणमा, एक लाख ‘भेप’ रहेको आशंका

कोरोला नाकाबाट दुई गाडी नियन्त्रणमा, एक लाख...

वि.सं.२०८३ जेठ २ शनिवार १६:५६

काठमाडौँ । भन्सार विभाग ले कोरोला नाकाबाट हिजो राति करिब...

व्यवसायी दीपक भट्ट पक्राउ प्रकरण : न्यायिक हिरासतदेखि राजनीतिक शक्ति संघर्षसम्मको गहिरो कथा

व्यवसायी दीपक भट्ट पक्राउ प्रकरण : न्यायिक...

वि.सं.२०८३ जेठ १ शुक्रवार २०:३९

काठमाडौं । नेपालमा कुनै समय राजनीतिक नेतृत्व, उच्च प्रशासन र...

अर्थतन्त्र सुधार्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण : अर्थसचिव उपाध्याय

अर्थतन्त्र सुधार्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण :...

वि.सं.२०८३ वैशाख ३१ बिहीवार २२:४८

  काठमाडौँ । अर्थसचिव घनश्याम उपाध्यायले निजी क्षेत्रको आत्मबल बढाउनु...