CG Electronics
IME Life
NIMB

वि.सं.२०८३ जेठ ६ बुधवार

skip this CURRENT

पायोनियर मोटो कर्पले ल्यायो निसान सुरक्षा प्याकेज निसानका किक्स र म्याग्नाइट ग्राहकहरूका लागि

NIMB
nepal medical
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । पायोनियर मोटो कर्पले आफ्ना निसान गाडीका ग्राहकहरूको सुविधाका लागि ूनिसान सुरक्षाू प्याकेज प्रस्तुत गरेको छ, जुन निसान किक्स र निसान म्याग्नाइट गाडीहरूका लागू गरिएको आफ्टर(सेल्स सेवा हो।

 

यो सेवा हाल निसान गाडी चढिरहनुभएका ग्राहकहरूलाई एक अद्वितीय र कम खर्चिलो आफ्टर(सेल्सको प्याकेज हो, जसले झन्झटमुक्त मर्मतसम्भारको सुविधा सुनिश्चित गर्दछ । यो प्याकेजले निसान गाडीका ग्राहकहरूलाई किफायती र सुविधाजनक सेवा पुर्‍याउने तरिकालाई पनि अवलम्बन गरेको छ।

पायोनियर मोटो कर्पले ग्राहकको गाडीलाई उचित रूपले जाँच गर्ने उपकरण, जेनुइन स्पेयर पार्टस्, र प्राविधिन ज्ञान भएका मेकानिकहरूबाट नै सेवा पुर्‍याउने कुरा सुनिश्चित गर्दछ । यो प्याकेज गोल्ड र सिल्भर गरी दुई भागमा बाँढिएको छ – सिल्भर प्याकेजमा निस्शुल्क इन्जिन आयल, आयल फिल्टर, ड्रेन प्लग, एयर फिल्टर, आदि समाविष्ट गरिएको छ भने गोल्ड प्याकेजमा सिल्भर प्याकेजका सबै सुविधाहरूका साथै व्हिल अलाइनमेन्ट र ब्यालेन्सिङ, ब्याट्री टर्मिनल ग्रिसिङ, कुलेन्ट र अन्य विभिन्न सुविधाहरू समावेश छन्।

 

दुबै प्याकेजहरूमा निस्शुल्क २४(घण्टे रोड साइड असिस्टेंस पनि समावेश छ, जसले ग्राहकहरुलाई आपतकालीन समयमा मद्दत गर्दछ। यसका साथै बडि पार्टस् र शुल्कमा पनि १०५ सम्मको छुट समावेश गरिएको छ। यो सेवा नेपाल अधिराज्य भरी रहेका निसानका सम्पुर्ण सर्भिस सेन्टरहरुमा उपलब्ध छ।

मर्जर प्रस्तावसहित एनआईसी एशिया लघुवित्तको साधारणसभा जेठ ३० मा

मर्जर प्रस्तावसहित एनआईसी एशिया लघुवित्तको साधारणसभा जेठ...

वि.सं.२०८३ जेठ ६ बुधवार ०९:१९

काठमाडौं । NIC Asia Laghubitta Bittiya Sanstha ले मर्जर प्रस्तावसहित...

नेको इन्स्योरेन्सद्वारा अपुग कागजात बुझाउन आग्रह

नेको इन्स्योरेन्सद्वारा अपुग कागजात बुझाउन आग्रह

वि.सं.२०८३ जेठ ६ बुधवार ०८:१३

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले बीमित तथा बीमा दाबीकर्तालाई आवश्यक...

फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी

फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी

वि.सं.२०८३ जेठ ६ बुधवार ०८:०४

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको १३ औं वार्षिक...

धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि ४ जना सर्टलिस्ट

धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि ४ जना...

वि.सं.२०८३ जेठ ६ बुधवार ०८:००

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को नयाँ अध्यक्ष नियुक्तिका...

बीमा प्राधिकरणको अध्यक्ष छनौट समितिको पहिलो बैठक सम्पन्न

बीमा प्राधिकरणको अध्यक्ष छनौट समितिको पहिलो बैठक...

वि.सं.२०८३ जेठ ६ बुधवार ०७:५५

काठमाडौं। नेपाल बीमा प्राधिकरणको अध्यक्ष छनौट समितिको पहिलो बैठक सम्पन्न...

डिग्रीदेखि करियरसम्म: ‘स्टडी इन नेपाल फोरम २०२६’ ले देखायो रोजगारीमुखी शिक्षाको बाटो

डिग्रीदेखि करियरसम्म: ‘स्टडी इन नेपाल फोरम २०२६’...

वि.सं.२०८३ जेठ ५ मंगलवार २२:१३

  काठमाडौं । नेपालमा उच्च शिक्षालाई अन्तर्राष्ट्रिय स्तरसँग जोड्दै स्नातकहरूको...