CG Electronics
IME Life
NIMB

सहकारी प्रति नकारात्मक प्रभाव बढेको छ : सहकारी सञ्चालक

NIMB
Himalayan Bank

 

काठमाडौं । ६६ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आज९सोमवार० माईतिघर मण्डलामा प्रभातफेरि आयोजना गरिएको छ ।

कार्यक्रममा जिल्ला सहकारी संघ काठमाडौंको सञ्चालक अमरावती बालामी महर्जनले सरकारको तीन खम्बे अर्थ नीति मध्ये एक सहकारी भएको बताउँदै सरकारले यसको सुरक्षा र व्यवस्थापनमा ध्यान दिनुपर्ने बताइन् ।

उनले भनिन्,‘सहकारी बचाउनु पर्छ भन्ने अभियानका साथ अगाडि बढेका छौ । यो अभियानलाई सरकारले सम्बोधन गर्न सकोस । अर्थतन्त्र डामाडोल भएको छ । सरकारको तीन खम्बे अर्थ नीति मध्ये एउटा खम्बा सहकारी हो । त्यसलाई सरकारले हेर्नुपर्छ ।’

यस्तैm सज्जन महिला बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष सीमा परियारले सहकारीको विषयमा नकारात्मक प्रभाव बढ्दै गएको बताइन् । ‘एकका लागि सबै र सबैका लागि एक’ भन्ने मर्म बुझेर नकारात्मक प्रभावलाई चिर्नुपर्ने उनको भनाई थियो ।

उनले भनिन्,‘देशमा सहकारीको नकारात्मक प्रभाव बढि भईरहेको छ । तर, सहकारीले एकदमै राम्रो काम गरेको छ । सहकारी अभियान निरास हुन जरुरी छैन् । हामीले राम्रो तरिकाले चलाएका छौ । हामी सबै जुटेर ‘एकका लागि सबै र सबैका लागि एक’ भन्ने मर्म बुझेर नकारात्मक प्रभावलाई चिर्न सक्नुपर्छ ।

उनले सहकारीको बारेमा परेको नकारात्मक प्रभावलाई चिर्दै सहकारीलाई विकास गर्नुपर्ने विषयलाई जोड दिएकी छिन् ।

 

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५३

काठमाडौँ । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...