CG Electronics
IME Life
NIMB

सभाभुख देवराज धिमिरेबाट सस्टा सम्मान तथा अवार्ड बितरण सभाभुख घिमिरेले दिए नागरिक सम्मान

NIMB
Himalayan Bank

 

काठमाडौ । नागरिक क्रियशन प्रा.लि द्धारा सञ्चालीत नागरिक बोर्ड डटकमको प्रथम बार्षिककीको अवसरमा सस्टा सम्मान तर्था अवार्ड बितरण तथा पर्यटन प्रर्बदनमा सञ्चाार माध्यमको भूमिका बिशेयक कार्यक्रम सम्पन भएको छ । पर्यटन बोर्डमा आयोजित कार्यक्रममा प्रतिनिधी सभाका सभामुख देव राज घिमिरले उक्त सम्मान प्रदान गरेका हुन् ।

यसरी सम्मानीत हुनेहरुमा बरिष्ठ समाजसेवी भिम सुवा गुरुङ्ग, समाजसेवी डा.आन्ची तेन्जीङ्ग धर्के गुरुङ्ग, शिक्षासेवी रामहरी सिलबाल , भवानी प्रसाद पौडेल, बिजेनेस कन्सल्टेन प्रज्ञान अर्याल, कृषि बिज्ञ डा. हिरालाल भुजेल, चर्चित गायक तिलक सिह पेला गायक रोशन त्रिशती चर्चित गायिका जुनु रिजाल डा. बम बहादुर त्रिताली थापा , गोबिन्द कार्की, पुष्पदास श्रेष्ठ, रामजी उपाध्याय, सन्त कुमार श्रेष्ठ , मैयाँ चापागाई , रुपा बलमी, मन्जु खत्री, नाडी शिरोमणी राजन प्रसाद घिमीरे, डिएन अधिकारी, सरस्वती शर्मा, सिह बहादुर मोत्तन , ब्यबसाही शत्ति शिह , सुनिल श्रेष्ठ, बुद्धिमान परियार, शातिसा सुयल, अन्जान गौतम, प्रदेश कृषि सचिब डा. शरण पाण्डे अभिनेता दिनेश केसी कलाकार मुना निरौला , चलचित्र कलाकार संघ, पत्रकार कालिका महत, टोखा नगरपालिका, तारा बहादुर थापा लगायतका रहेका छन् । कार्यक्रममा सभामुख देव राज घिमिरेले सामाजिक रुपान्तरणलाई उपयुक्त दिशानिर्देश गरी समाजलाई प्रगतिशील बनाउन संचार जगत लगायत अन्य सबैको महत्वपूर्ण भुमिका हुने बताए ।

 


कार्यक्रममा संघिय सासद प्रदिव पौडले, पूर्व सभासद तथा नेपाली जनता दलका अध्यष्क्ष हरिचरण शाह, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, नेकपा समाजबादीका नेता भबिश्वर पराजुली, जनचेतना नेपालका अध्यक्ष बालकृष्ण निरौला , एमाले नेता प्रकाश रोकाय लगायतले बोलेका थिए । महिला ससक्तिकरण, शिक्षा, स्वास्थ्य, रोजगार र विभिन्न सेवामुलक सामाजिक संघ सस्था मार्फत राष्ट्र र समाजको लागि पुर्याएको निरन्तर योगादन पु¥याएका बिबिन्न क्षेत्रमा बिशिष्ट ब्यत्तिहरुलाई उनको कार्यलाई उच्च मुल्यांकन गर्दै बिशेष नागरिक सम्मान गरिएको हो ।


सोही अवसरमा राष्ट्रिय नागरिक क्रियटिभ अवार्ड २०७९ पनि बितरण गरिएको थियो सो सम्मान पाउनेहरुमा , गायक शब्द संकलक देव बहादुर परियार (हिरा) , चलचित्र निर्देशक, कमल एक्चाई मगर, क्यामरामेन चक्र बहादुर मर्हजन,नवगायक रोशन त्री खत्री, पत्रकार रोशन सापकोटा, रोसनी रसाईली लगायत १३ जनालाई अवार्ड प्रदागरिएको थियो । सो अवाडको निर्णायक, प्रमुख निर्णायक ज्ञान निष्ठ ज्ञवाली, साहित्यका भिष्मराज फुलरा, संगितकार शिबराज गौतम पत्रकार भरत ढकाल, डिजाईनर हरीदेव यादव रहेका थिए ।

कार्यक्रममा चर्चित गायक रामचन्द्र काफ्ले लगायतले सांगेतिक प्रस्तुति प्रस्तुत गरेका थिए । नागरिक क्रियशन प्रा.लि द्धारा संञ्चालीत नागरिक बोड डट कमको आयोजना र सामाजीक रुपान्तरणको लागि नागरिक समाजका अध्यक्ष याम जिसीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा भरत ढकालले स्वागत मन्तब्य राखेका थिए । सो कार्यक्रमको संयोजन कलकार कबिन्द्र त्रिपाठीले गरेका थिए ।

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन प्रधानमन्त्री शाहको सुझाव

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:५३

  काठमाडौं। सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको अर्थतन्त्रलाई थप चलायमान,...

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

सुनचाँदी क्षेत्रको सुधार : व्यवसायीदेखि उपभोक्तासम्मको साझा अभियान

सुनचाँदी क्षेत्रको सुधार : व्यवसायीदेखि उपभोक्तासम्मको साझा...

वि.सं.२०८३ असार २८ आइतवार ०९:३५

  महासङ्घको स्पष्ट मान्यता छ कि मुलुकमा स्थिर सरकार, दूरगामी...

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै : बीमा प्राधिकरण

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै :...

वि.सं.२०८३ असार २४ बुधवार २०:५३

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...