CG Electronics
IME Life
NIMB

हिमालयन एभरेष्ट इन्स्योरेन्सको २९ औं वार्षिक साधारण सम्पन्न : चुक्तापुँजीको २.७५ प्रतिशत बोनस शेयर

NIMB
Himalayan Bank

 

काठमाडौं । चुक्तापुँजीको २.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.१४ प्रतिशत नगद लाभांश पारित गर्दै हिमालयन एभरेष्ट इन्स्योरेन्सको २९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।


कम्पनीका अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठको अध्यक्षतामा सभा बानेश्वर, ब्याङ्क्वेट, थापागाउँ, काठमाडौंमा सोमबार सम्पन्न साधारण सभाले सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई प्रस्ताव गरेको कायम चुक्तापुँजीको २.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.१४ प्रतिशत नगद लाभांश पारित गरेको हो ।

यसका साथै सभामा बोनस शेयर जारी गर्दा भिन्न अंकमा आउने शेयरलाई संस्थापक शेयर र सर्वसाधारण शेयरको अनुपात कायमै राखि नजिकको पुरा अंक कायम गर्ने प्रस्ताव समेत पारित गरेको छ ।


त्यस्तै बोनस शेयर जारी गर्दा तथा जारी तथा चुक्तापुँजी बृद्धि हुने भएबाट सोही अनुरुप प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि सर्वसम्मत पारित भएको छ ।

साधारण सभामा बोल्दै, इन्स्योरेन्सका कार्यकारी निर्देशक विजय बहादुर शाहले विमा समितिलाई पनि अधिकार सम्पन्न विमा प्राधिकरणमा रुपान्तरण गरिएकोले आफूहरु उत्साहित भएको बताए ।

उनले भने ‘त्यही भएर हामीले पटकपटक भनिरहेका छौं । यो क्षेत्र एकदमै उत्साहपुर्वक छ । र आगामी दिनहरु एकदमै आर्जन गर्न लायक छन् । नाफा नोक्सान वा अवधि समाप्त नभईकन यति नै हुन्छ भनेर भन्न सकिन्न र विमाको व्यवसायमा त अझ यो अनिस्चित हुन्छ ।’

सभाले सर्वसाधारण शेयरधनीको प्रतिनिधित्व गर्ने गरी अजय रत्न स्थापित र हेम राज थापालाई संचालकमा निर्वाचित गरेको छ । त्यस्तै संस्थापक शेयरधनीको तर्फबाट महेन्द्र कृष्ण श्रेष्ठ, विजित कृष्ण श्रेष्ठ र भारती पाण्डे निर्वाचित भएका छन्।

 

प्रिमियम आइसक्रिम बजारमा बेनेभिसको फड्को, मण्डीखाटारमा पाँचौं शाखा सञ्चालनमा

प्रिमियम आइसक्रिम बजारमा बेनेभिसको फड्को, मण्डीखाटारमा पाँचौं...

वि.सं.२०८३ असार २८ आइतवार १०:२९

  काठमाडौं। प्रिमियम आइसक्रिम ब्रान्ड बेनेभिस आइसक्रिमले काठमाडौंको पाली–मण्डीखाटारमा आफ्नो...

स्टार्टअप वर्ल्ड कप २०२६ का लागि द ब्रिटिश कलेज र क्यान महासंघबीच रणनीतिक साझेदारी

स्टार्टअप वर्ल्ड कप २०२६ का लागि द...

वि.सं.२०८३ असार २८ आइतवार ०९:५०

  काठमाडौं । नेपालमा पछिल्ला केही वर्षहरूमा डिजिटल रूपान्तरतरण र...

महिला उद्यमशीलता प्रवर्द्धन गर्न सिद्धार्थ बैंकको ‘सिद्धार्थ महिला समृद्धि कर्जा’

महिला उद्यमशीलता प्रवर्द्धन गर्न सिद्धार्थ बैंकको ‘सिद्धार्थ...

वि.सं.२०८३ असार २७ शनिवार १७:२६

  काठमाडौं । महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला उद्यम...

पाकिस्तानमा जेटुर टी२ आई–डीएमको उच्च माग, बुकिङ खुलेको छोटो समयमै १,००० भन्दा बढी अर्डर

पाकिस्तानमा जेटुर टी२ आई–डीएमको उच्च माग, बुकिङ...

वि.सं.२०८३ असार २७ शनिवार १२:२४

  काठमाडौं। चीनको अटोमोबाइल कम्पनी जेटुरले पाकिस्तानमा सार्वजनिक गरेको नयाँ...

नेपाल डेरी एसोसिएसनको तर्फबाट मौद्रिक नीति २०८३/८४ प्रति औपचारिक धारणा

नेपाल डेरी एसोसिएसनको तर्फबाट मौद्रिक नीति २०८३/८४...

वि.सं.२०८३ असार २६ शुक्रवार १२:०६

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक सन्देश दिएको दाबी

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक...

वि.सं.२०८३ असार २५ बिहीवार २२:५१

  काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)...