CG Electronics
IME Life
NIMB

डिजिटल ठगीविरुद्ध चेतना जगाउन १ महिने फुट–टेक फुटसल हुने

NIMB
Himalayan Bank

 

 

काठमाडौं । आइटी, प्रविधि तथा डिजिटल प्रणालीका सेवाप्रदायकहरूबीच बृहत् फुटसल प्रतियोगिताको आयोजना हुने भएको छ ।

एड मिडिया प्रालिले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै डिजिटल ठगीविरुद्धको अभियान अन्तर्गत “म सतर्क छु“ भन्ने सन्देशसहित आयोजना गरिने फुटसल प्रतियोगिता यही वैशाख ९ गतेदेखि आरम्भ हुने जानकारी दिइएको छ ।

कार्यक्रम प्रस्तोता विकल्प खरेलका अनुसार उद्योग व्यवसायीहरुबीच सहकार्य, सोहाद्र्वता तथा स्वस्थ प्रतिष्पर्धाको प्रवद्र्धन गर्नु नै फुटसल प्रतियोगिताको प्रमुख उदेश्य भएको बताए ।

उनले भने,‘ आइटी, प्रविधि तथा डिजिटल प्रणालीका सेवाप्रदायकहरूको बृहत् फुटसल कार्यक्रम यही वैशाख ९ गतेदेखि सुरु हुँदै छ । यस फुट–टेक फुटसल २०२३ प्रतियोगिताको प्रमुख उद्धेश्य भनेकै देशका अग्रणी आइटी, प्रविधि तथा डिजिटल प्रणालीका सेवाप्रदायक कम्पनीहरू एकअर्कासँग प्रतिष्पर्धा गर्ने र उद्योग व्यवसायीहरुबीच सहकार्य, सोहाद्र्धता, तथा स्वस्थ प्रतिष्पर्धाको प्रवद्र्धन गर्नु रहेको छ ।’

उनले डिजिटल प्रणालीका सेवाप्रदायकहरु एकजुट हुने यो बृहत् प्रतियोगिता अन्तर्गतको मैत्रीपूर्ण प्रतिष्पर्धा ‘म सतर्क छु’ नामक डिजिटल ठगीविरुद्धको अभियानको एक कार्यक्रम रहेको बताए । यो फुटसल प्रतियोगिता १ महिना चल्नेछ भने आगामी जेठ महिनामा यो प्रतियोगिताको फाइनल खेल खेलिनेछ ।

अहिलेको डिजिटल युगमा आफ्नो पहिचान तथा जानकारी सुरक्षित राख्नुपर्ने सचेतता प्रवद्र्धन गर्न “म सतर्क छु’ भन्ने सन्देशसहितको यस प्रतियोगिता सफल हुने विश्वास पनि आयोजकको छ ।

 

विश्वास, सम्मान र समझदारीले ४६ वर्षदेखि टिकिरहेको छ हाम्रो मित्रता : मदनकृष्ण श्रेष्ठ

विश्वास, सम्मान र समझदारीले ४६ वर्षदेखि टिकिरहेको...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:३१

  काठमाडौं । अन्तर्राष्ट्रिय मित्रता दिवस विश्वभरि मनाइँदैछ । प्रत्येक...

सभामुखबाट छानबिन समितिको प्रतिवेदन आवश्यक कार्यान्वयनका लागि संघीय संसद् सचिवालयलाई प्राप्त

सभामुखबाट छानबिन समितिको प्रतिवेदन आवश्यक कार्यान्वयनका लागि...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:२६

  काठमाडौं। प्रतिनिधिसभाको गत जेठ १७ गतेको बैठकमा उत्पन्न परिस्थितिसम्बन्धी...

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

वि.सं.२०८३ साउन १३ बुधवार २३:४३

काठमाडौं । चीनका उत्पादकबाट नेपाली उपभोक्तासम्म प्रत्यक्ष रूपमा सामान उपलब्ध...

स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष

स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष

वि.सं.२०८३ साउन १३ बुधवार २३:२३

नेपालको स्वास्थ्य शिक्षा प्रणाली आज जुन अवस्थामा पुगेको छ, त्यो...

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले नसमेट्ने राहतका लागि छुट्टै कोष बनाउने आश्वासन

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:४२

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले सार्वजनिक सवारी दुर्घटनाका...

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...