CG Electronics
IME Life
NIMB

राजनीतिक परिवर्तनलाई राजनीति क्षेत्रमा मात्र सीमित राख्न हुन्न : उपप्रधानमन्त्री श्रेष्ठ

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । उप–प्रधानमन्त्री तथा गृहमन्त्री नारायण काजी श्रेष्ठले राजनीति परिवर्तनलाई राजनीति कै क्षेत्रमा मात्र सीमित राख्न नहुने बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित ‘अर्थ परिदृश्य’ नामक जर्नल पुस्तक विमोचन कार्यक्रममा उनले राजनीति परिवर्तन र उपलब्धिलाई विकासको माध्यमका साधन बनाएर लानुपर्ने बताए ।

‘आजको आवश्यकता भनेको त्यो राजनीति परिवर्तन र उपलब्धिलाई माध्यमका साधन बनाएर लानुपर्छ । त्यसलाई राजनीति क्षेत्रको अधिकारमा मात्र सीमित नबनाएर नेपालको आर्थिक र सामाजिक रुपान्तरणको प्रकृयालाई तीव्रता दिनु, आर्थिक समृद्धिलाई तीव्र पार्नु हो । हामीले आवश्यकता र अपेक्षा गरे अनुसार काम गर्न सकेको छैन् । ’

 

देशले जुन रुपले आर्थिक विकासको गति लिनुपर्ने हो त्यो लिन नसकेको उनको ठम्याई छ ।

उनले आगामी दिनमा अर्थ परिदृश्य’ नामक जर्नल पुस्तकले देशको अर्थतन्त्रमा थप सहयोग पु¥याउने विश्वास आफुले लिएको पनि बताए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले मुलुकको आर्थिक अवस्थालाई मध्यनजर गर्दै उत्पादन मुलक अवस्था सिर्जना गर्नुपर्ने बताएका छन् ।
राज्यले गर्नुपर्ने काम समयमा नगरेका कारणले मुलुक आर्थिक संकटमा परेको ढकालको ठम्याई छ ।

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...