CG Electronics
IME Life
NIMB

रुश र युक्रेनबीचको युद्धले अन्तर्राष्ट्रिय सम्बन्धमा जटिल प्रभाव पारेको छ : सह संयोजक अधिकारी

NIMB
Himalayan Bank

रुश र युक्रेनबीचको युद्धले अन्तर्राष्ट्रिय सम्बन्धमा जटिल प्रभाव पारेको छ स् सह संयोजक अधिकारी

 

काठमाडौं । रुश युक्रेन युद्ध एवं अन्तर्राष्ट्रिय अर्थतन्त्र र नेपाली अर्थतन्त्रमा पारेको प्रभाव विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
शुक्रबार राष्ट्रिय मुद्दा सरोकार समुह (सिजिएनआई) नेपालद्धरा आयोजित कार्यक्रम त्रिभुवन विश्वविद्यालयको आर्थिक विभागका केन्द्रीय अध्यक्ष डा. सिव अधिकारी , राष्ट्रिय हित परराष्ट्र नीति तथा रणनीतिक मामिला सह संयोजक डाक्टर खगनाथ अधिकारी लगायतको उपस्थीतिमा सम्पन्न भएको हो ।

कार्यक्रममा सह संयोजक अधिकारीले रुशले युक्रेनमाथि गरेको आक्रमणले अन्तर्राष्ट्रिय सम्बन्धमा जटिल प्रभाव पारेको बताए ।
युद्धले विश्वको आर्थिक र राजनीतिक मात्र नभई आर्थिक, राजनीतिक ,समाजी तथा मानवीय प्रभाव समेत पु¥याएको उनको भनाई छ ।
उनले भने,‘रुशले युक्रेनमाथि गरेको आक्रमणको धेरै प्रकारका प्रभाव छन् ।

आर्थिक र राजनीतिक मात्र होइन । आर्थिक, राजनीतिक ,समाजी, अन्तर्राष्ट्रिय सम्बन्ध,मानवीय प्रभाव पनि छन् । र यसको अन्तर्राष्ट्रिय सम्बन्धमा पर्ने प्रभाव सबै भन्दा बढी जटिल छ ।’

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

हवाईसेवा–पर्यटन विकास

हवाईसेवा–पर्यटन विकास

वि.सं.२०८३ असार १८ बिहीवार ०९:३७

    संसारको जुनसुकै राष्ट्रको समुन्नति र विकासका लागि नभई...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...