CG Electronics
IME Life
Ncell NPL

सेयर बजारमा झिनो अंकको वृद्धि

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

 

काठमाडौं । सेयरबजारमा झिनो अंकको वृद्धि देखिएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से २.७१ अंकले बढेको हो ।
सोमबार सूचक १८९१ विन्दु छोए पनि त्योभन्दा घटेर १८८८.३२ अंकमा कायम भएको नेप्सेले जनाएको छ ।

योसँगै सोमबार १२० कम्पनीको सेयर मूल्य बढेको छ । ८५ वटाको सेयर घट्दा १५ वटाको मूल्य स्थिर छ ।
२७ खर्बको कुल बजार पुँजीकरण हुँदा ९ खर्बको मात्र तरलता देखिएको छ। सोमबार सबैभन्दा बढी पिपल्स पावर लिमिटेडका लगानीकर्ताले ८.११ प्रतिशत आम्दानी गरेका छन्। यो नै आजको सर्वाधिक आम्दानी हो ।

यता निरन्तर बढ्दै आएको कालिञ्चोक दर्शनको सेयर ९.६२ प्रतिशतले घट्दा लगानीकर्ताले ८५.५० रुपैयाँ प्रतिसेयर नोक्सानी व्यहोर्नुपरेको छ। तर आजपनि कालिञ्चोकले नै सर्वाधिक ८ करोड ८१ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

 

एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा उपचारमा छुट

एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा उपचारमा...

वि.सं.२०८३ वैशाख १० बिहीवार ०९:३७

  काठमाडौं। एन आई सी एशिया बैंक का ग्राहकहरूले अब...

सुदूरपश्चिममा १८ हजार मेगावाट सम्भावना, उत्पादन मात्र १५९ मेगावाट : इपान उपाध्यक्ष डाँगी

सुदूरपश्चिममा १८ हजार मेगावाट सम्भावना, उत्पादन मात्र...

वि.सं.२०८३ वैशाख ९ बुधवार २३:२९

  काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) का...

नेपालमा निर्जीवन बीमा कारोबार बढ्दै, ३६ अर्ब ५८ करोडको कुल बीमाशुल्क आर्जन

नेपालमा निर्जीवन बीमा कारोबार बढ्दै, ३६ अर्ब...

वि.सं.२०८३ वैशाख ९ बुधवार २२:२४

  काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्षको चैत...

कृषि प्रणालीलाई ‘पर्यावरणमैत्री’ बनाउन खाद्यका लागि कृषि अभियानको आह्वान

कृषि प्रणालीलाई ‘पर्यावरणमैत्री’ बनाउन खाद्यका लागि कृषि...

वि.सं.२०८३ वैशाख ९ बुधवार २२:१०

  काठमाडौं । खाद्यका लागि कृषि अभियानले नेपाल सरकारले हालै...

एन आईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट सुविधा

एन आईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा...

वि.सं.२०८३ वैशाख ९ बुधवार २१:४३

  काठमाडौं । NIC Asia Bank Limited र Everest Hospital...

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता...

वि.सं.२०८३ वैशाख ९ बुधवार २१:४०

  काठमाडौँ । नबिल बैंक लिमिटेडले कृषि व्यवसायमा संलग्न जनशक्तिलाई...