CG Electronics
IME Life
Ncell NPL

नेपालको सामाजिक र आर्थिक विकासको क्रान्ति असफल : कांग्रेस नेता निधि

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले देशको सामाजिक र आर्थिक विकासका प्रयास असफल भएको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित नेपाली परिवेशमा लोकतन्त्रका आयाम, विषयक संवाद कार्यक्रममा उनले राजनीतिक दलका नेताहरु दल निमार्णमा मात्र लागेको भन्दै देश विकासमा प्रवेश गर्न नसकेको बताए ।

उनले भने, ‘लोकतन्त्र दिवसमा मेरो सवाल छ की, नेपालको राजनीतिमा अझै दल निमार्ण कै प्राथमिकता हो । राजनीतिक दलका नेताहरु दलकै निमार्णमा लागेका छन् । हामीले ल्याएको संविधान प्रणाली त्यसको बारेमा केही सोच्नु पर्छ लोकतन्त्रको विकल्प लोकतन्त्र नै हुन्छ ।’

निधिले निमार्ण भएको संविधानको पालना र कार्यान्वयन हुनु पर्ने भन्दै गणतन्त्रको विकल्प यो भन्दा राम्रो गणतन्त्र र लोकतन्त्रको विकल्प यो भन्दा राम्रो लोकतन्त्र नै भएको बताए ।

नेपालमा नेपाली जनताले आफ्नो मत प्रयोग गरेर संविधान प्राप्त गरेको ठूलो विषय भएको भन्दै यो एउटा जनताको दस्तावेज हो यसलाई सफल पार्नु पर्छ भने ।

सुदूरपश्चिममा १८ हजार मेगावाट सम्भावना, उत्पादन मात्र १५९ मेगावाट : इपान उपाध्यक्ष डाँगी

सुदूरपश्चिममा १८ हजार मेगावाट सम्भावना, उत्पादन मात्र...

वि.सं.२०८३ वैशाख ९ बुधवार २३:२९

  काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) का...

कृषि प्रणालीलाई ‘पर्यावरणमैत्री’ बनाउन खाद्यका लागि कृषि अभियानको आह्वान

कृषि प्रणालीलाई ‘पर्यावरणमैत्री’ बनाउन खाद्यका लागि कृषि...

वि.सं.२०८३ वैशाख ९ बुधवार २२:१०

  काठमाडौं । खाद्यका लागि कृषि अभियानले नेपाल सरकारले हालै...

सर्लाहीको लालबन्दी–३ विश्वकै पहिलो “मर्यादित महिनावारी मैत्री वडा” घोषणा

सर्लाहीको लालबन्दी–३ विश्वकै पहिलो “मर्यादित महिनावारी मैत्री...

वि.सं.२०८३ वैशाख ९ बुधवार २१:४६

  सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. ३ (जब्दी)...

सुदन गुरुङद्वारा नैतिकताको उदाहरण दिँदै गृहमन्त्री पदबाट राजीनामा

सुदन गुरुङद्वारा नैतिकताको उदाहरण दिँदै गृहमन्त्री पदबाट...

वि.सं.२०८३ वैशाख ९ बुधवार १४:५४

  काठमाडौं । गृहमन्त्री सुदन गुरुङले आफ्नो पदबाट राजीनामा दिएका...

सेबोन अध्यक्ष नियुक्तिका लागि सिफारिश समिति गठन, डा. गुणाकर भट्ट संयोजक

सेबोन अध्यक्ष नियुक्तिका लागि सिफारिश समिति गठन,...

वि.सं.२०८३ वैशाख ९ बुधवार १०:३४

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्तिका...

नुवाकोटको गोल्फु नम्सापुरानमा ‘ग्लान ङारदीम’ उद्घाटनसहित प्रथम राष्ट्रिय सम्मेलन आयोजना

नुवाकोटको गोल्फु नम्सापुरानमा ‘ग्लान ङारदीम’ उद्घाटनसहित प्रथम...

वि.सं.२०८३ वैशाख ८ मंगलवार १८:०९

  काठमाडौं । “भाषा र संस्कृति हाम्रो पहिचान, वंश र...