Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

अर्थतन्त्रलाई लिएर निराश हुनुपर्ने अवस्था छैन् : अध्यक्ष ढकाल

 

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले देशको अर्थतन्त्र चिन्ताजनक अवस्थामा नरहेको तर्क गरेका छन् ।
बुधबार काठमाडौंमा आयोजित अर्थतन्त्रका आन्तरिक समस्या र समाधानका उपाय विषयक अन्तरक्रिया कार्यक्रममा उनले व्यवसायीहरूलाई अर्थतन्त्रलाई लिएर निराश नहुन आग्रह गरे ।

उनले भने, ‘हामी त्यति धेरै निराश हुनु पर्ने अवस्था पनि छैन । त्यसैले त्यति धेरै निराश पनि नहुने होकी भनेर व्यवसायीहरूलाई आग्रह गर्दछु । यो भन्दा खराब अवस्था अब आउँछ जस्तो लाग्दैन मलाई ।’

अध्यक्ष ढकालले नेपाल राष्ट्र बैङ्क, नेपाल सरकार , निजी क्षेत्र र अन्य निकायहरूलाई अहिलेको अर्थतन्त्रको समस्याबाट माथि उठ्न प्रयास गर्न पनि आग्रह गरे ।

उनले सबै निकायहरु मिलेर सकारात्मक सन्देश दिन सकेमा सर्वसाधरणहरुको आत्मविश्वास बढाउन सकिने टिप्पणी गरे ।

 

सबैको सुझाव अनुसार मौद्रिक र वित्तिय नीति बनेको छ, समस्या हुँदैन् : अर्थमन्त्री

सबैको सुझाव अनुसार मौद्रिक र वित्तिय नीति...

वि.सं.२०८२ कात्तिक २७ बिहीवार २३:२२

  काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले विगतको तुलनामा यसवर्षको मौद्रिक...

दज्र्यानी चिन्ह ग्रहणपछि आइजीपी कार्कीले भने : ‘जिम्मेवारी पूरा गर्छु’

दज्र्यानी चिन्ह ग्रहणपछि आइजीपी कार्कीले भने :...

वि.सं.२०८२ कात्तिक २७ बिहीवार २२:०४

  काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक(आइजीपी) दानबहादुर कार्कीले...

कात्तिक २९ गते अन्तर्राष्ट्रिय रेस्लिङ गेम हुने, तयारी पूरा भएको आयोजकको दाबी

कात्तिक २९ गते अन्तर्राष्ट्रिय रेस्लिङ गेम हुने,...

वि.सं.२०८२ कात्तिक २६ बुधवार १५:०५

काठमाडौं । आउँदो २०८२ साल कात्तिक २९ गते हुने अन्तर्राष्ट्रिय...

सोनापुर मिनरलले तिर्यो डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता पहिलो किस्ता, पुनः जडान भयो विद्युत सेवा

सोनापुर मिनरलले तिर्यो डेडिकेटेड तथा ट्रंक लाइनको...

वि.सं.२०८२ कात्तिक २६ बुधवार १४:२९

काठमाडौं । दाङको घोराहीमा अवस्थित सोनापुर मिनरल एण्ड आयाल प्रालिले...

आइएमई लिमिटेडको २५ औँ वार्षिक साधारण सभा सम्पन्न

आइएमई लिमिटेडको २५ औँ वार्षिक साधारण सभा...

वि.सं.२०८२ कात्तिक २५ मंगलवार २१:३०

  काठमाडौं। आइएमई लिमिटेडले मिति २०८२ कात्तिक २५ गते, मंगलबार...

बिमाको औषधी गुणस्तरीय नभएको भन्ने कुरा गलत : मन्त्री डा. शर्मा

बिमाको औषधी गुणस्तरीय नभएको भन्ने कुरा गलत...

वि.सं.२०८२ कात्तिक २४ सोमवार १८:१३

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा.सुधा शर्मा गौतमले बिमा कार्यक्रममा...