CG Electronics
IME Life
NIMB

अर्थतन्त्रको विषयमा राज्यले ओरालो लाग्ने हर्कतहरु गर्दैछ : विष्णु रिमाल

NIMB
Himalayan Bank

 

काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले राज्यले अर्थतन्त्रको विषयमा ओरालो लाग्ने हर्कतहरु गरेको आरोप लगाएका छन् ।

शुक्रबार काठमाडौंमा नेकपा (एमाले) ले आयोजना गरेको देशको शान्ति सुरक्षाको अवस्था विषयक पत्रकार सम्मेलनमा उनले अर्थतन्त्रको सवालमा देश उल्टो बाटो हिडिरहेको दावी गरे ।

उनले भने ‘ एउटा शीर्ष नेताले ठूला दलका नेतालाई अनावश्यक ढंगले अवरोध सिर्जना गर्ने, संविधानले दिएको हकलाई कुण्ठित गर्ने , भयको आतंक सिर्जना गर्ने गरेको छ ।

राजनीतिक अस्थिरता त एउटा विन्दुमा गएर फर्काउन सकिएला तर मुलुकको अर्थतन्त्र अझै ओरालो लाग्ने किसिमले हर्कतहरु भईरहेका छन् । राज्य यस मामिलामा उल्टो बाटो हिडिरहेको छ ।

१ अर्ब २० खर्ब भन्दा बढि भुक्तानी गर्नै बाँकी छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि भएको आक्रमण प्रयासविरुद्ध राज्यले केही गर्न नसकेको पनि उनको गुनासो छ ।

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको सक्रियता

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको...

वि.सं.२०८३ असार ११ बिहीवार ११:४८

  काठमाडौं । डेरी उद्योग संघले पछिल्लो एक वर्षमा दुग्ध...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...