CG Electronics
IME Life
Ncell NPL

ब्रिटिस ब्राण्ड ‘बेलाको’का सामान अब नेपालमा

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । ब्रिटिस ब्राण्ड बेलाकोका इलेक्ट्रोनिक्स सामानको नेपालमा औपचारिक बिक्रि सुरु भएको छ । आइकेबिएच ग्रुपले, बेलायती ब्राण्डको इलेक्ट्रोनिक्स सामानहरुको नेपालमा आजदेखि औपचारिक बिक्रि सुरु गरेको हो ।

आज काठमाडौंमा एक कार्यक्रमका बीच सो ग्रुपले ‘बेलाको’ ब्राण्डका सामानको औपचारिक बिक्रि सुरु गरिएको घोषणा गरेको हो । नायक प्रदिप खड्का  र कम्पनीका कार्यकारी प्रमुख अब्दुल बासिदले संयुक्तरुपमा सो ब्राण्डका फ्रिज, वासिङमसिन, डिस्पेन्सर, फ्यान, हिटर, राइसकुकर, ग्यास चुलो, इलेक्ट्रिक जगलगायतका विभिन्न इलेक्ट्रोनिक्स सामानहरुको नेपालमै बिक्री सुरु भएको घोषणा गरेका हुन् ।

ग्रुपका कार्यकारी प्रमुख बासिदले, आफूहरुको अन्य कुनै ब्राण्डसंग प्रतिश्पर्धा गर्ने उद्देश्य नभई विदेशमा मन जित्न सफल भएको ब्राण्डलाई आफ्नै देशमा भित्र्याउनु मुख्य लक्ष्य रहेको दाबी गरे । आइकेविएच ग्रुपका नेपाल प्रमुख लक्ष्मण सापकोटले नेपालमा विदेशी बेलायती ब्राण्डको सामान काठमाडौंको सितापाइलाबाट औपचारिक बिक्रि गरिएको जानकारी दिए । उनले भने ‘विदेशी विदेशमा मन जित्न सफल ब्राण्ड भएकाले नेपालीको मन जित्नेमा आफूहरु आशावादी रहेको बताए।’

 

 

एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा उपचारमा छुट

एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा उपचारमा...

वि.सं.२०८३ वैशाख १० बिहीवार ०९:३७

  काठमाडौं। एन आई सी एशिया बैंक का ग्राहकहरूले अब...

सुदूरपश्चिममा १८ हजार मेगावाट सम्भावना, उत्पादन मात्र १५९ मेगावाट : इपान उपाध्यक्ष डाँगी

सुदूरपश्चिममा १८ हजार मेगावाट सम्भावना, उत्पादन मात्र...

वि.सं.२०८३ वैशाख ९ बुधवार २३:२९

  काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) का...

नेपालमा निर्जीवन बीमा कारोबार बढ्दै, ३६ अर्ब ५८ करोडको कुल बीमाशुल्क आर्जन

नेपालमा निर्जीवन बीमा कारोबार बढ्दै, ३६ अर्ब...

वि.सं.२०८३ वैशाख ९ बुधवार २२:२४

  काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्षको चैत...

कृषि प्रणालीलाई ‘पर्यावरणमैत्री’ बनाउन खाद्यका लागि कृषि अभियानको आह्वान

कृषि प्रणालीलाई ‘पर्यावरणमैत्री’ बनाउन खाद्यका लागि कृषि...

वि.सं.२०८३ वैशाख ९ बुधवार २२:१०

  काठमाडौं । खाद्यका लागि कृषि अभियानले नेपाल सरकारले हालै...

एन आईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट सुविधा

एन आईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा...

वि.सं.२०८३ वैशाख ९ बुधवार २१:४३

  काठमाडौं । NIC Asia Bank Limited र Everest Hospital...

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता...

वि.सं.२०८३ वैशाख ९ बुधवार २१:४०

  काठमाडौँ । नबिल बैंक लिमिटेडले कृषि व्यवसायमा संलग्न जनशक्तिलाई...