CG Electronics
IME Life
NIMB

पूर्वबैंकर रविना देशराज श्रेष्ठ विवाह बन्धनमा बाधिँदै

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । पूर्व बैंकर रविना देशराज श्रेष्ठले लगनगाँठो कस्दै छिन् । उनले प्रेमी स्टुआर्ट एलेक्जेन्डर च्यामानसँग विवाह गर्न लागेकी हुन् ।यसैबीच शनिबार निकट साथीभाई तथा आफन्तकाबीच उनले मेहेन्दी लगाएकी छिन् ।

उनका साथीभाईले सामाजिक संजालमा पोष्ट गरेका तस्बिरमा उनी र स्टुआर्ट मेहेन्दी उत्सवमा रमाइलो गरिरहेको देख्न सकिन्छ । परिवारका सदस्यले कुनै तस्बिर सार्वजनिक नगरेपनि मोडल परमिता राणाले भने मेहेन्दीका तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा पोष्ट गरेकी थिइन् ।

प्रसन्न मुद्रमा देखिएका यी जोडीलाई रविनाका छोरा आयुष्मान देशराज श्रेष्ठ जोशी, बुहारी प्रियंका कार्की, कान्छा छोरा आशिरमान देशराज श्रेष्ठ जोशीले साथ दिइरहेका देखिन्छन् । विवाहका लागि नै स्टुआर्टकी छोरी इसाबेला च्यापमान पनि यतिबेला आफ्नी छोरी लिएर नेपाल आइपुगेकी छिन् ।

गत वर्षको भ्यालेन्टाइन डेमा रविनालाई प्रमी स्टुआर्टले विवाहको प्रस्ताव राखेका थिए । रविनाले इन्स्टामार्फत आफ्नो ईन्गेजमेन्टको जानकारी दिएकी थिइन् ।

केही समय अघि सेलिब्रिटी बैंकरका रुपमा परिचित रविनाले मेगा बैंकको प्रमुख कार्यकारी अधिकृत पदबाट राजिनामा दिएकी थिइन् ।

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश कोष सञ्चालन सम्झौता

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश...

वि.सं.२०८३ असार ३ बुधवार २२:३५

  काठमाडौं । नागरिक लगानी कोष र एभरेष्ट बैंक लिमिटेडबीच...

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहलको माग

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक...

वि.सं.२०८३ असार ३ बुधवार २२:२७

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले भारतीय चिया बोर्डले...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार ३ बुधवार २२:२०

  काठमाडौं, १७ जुन २०२६ — नेपालस्थित पाकिस्तान दूतावासले १४औँ...

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको...

वि.सं.२०८३ असार ३ बुधवार २२:१३

  काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६ राइड एन्ड विन’ अभियान सार्वजनिक

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६...

वि.सं.२०८३ असार ३ बुधवार २२:०९

काठमाडौं । इन्ड्राइभ नेपालले नेपालमा विश्वकप फुटबल सामग्रीको आधिकारिक प्रसारणकर्ता...

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी खरिदमा ८० प्रतिशतसम्म फाइनान्स सुविधा

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी...

वि.सं.२०८३ असार ३ बुधवार २२:०४

  काठमाडौँ । एमएडब्लु अर्थमुभर्स (जेसीबी डिभिजन) र Everest Bank...