CG Electronics
IME Life
NIMB

सरकारि क्षेत्रको कार्यशैली प्रति समिति सदस्यहरुको आपत्ती

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । नेपाली कांग्रेसका सांसद उदय समशेर राणाले पासपोर्टको प्रकृया र काम गर्नमा निकै नै दुख पाउनु परेको बताएका छन् ।
बुधबार अन्तराष्ट्रिय सम्वनय समितीको बैठकमा उनले कार्यलयहरुमा प्रयोग हुने सामग्री नै राम्रो नभएको बताए ।

पासपोर्ट भर्न जाँदा दुई चोटि जान प¥यो । कहिले क्यामेरा विग्रने कहिले प्रीन्टर विग्रने यो समस्या अलि बढि देखिएको छ । प्रन्टर सस्तो किसिमको छ । सामानको अलि क्वालीटीको ल्याउनु पर्छ ।

त्यसै गरि उक्त बेठकमा सहभागि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले सरकारले विश्वासको वातावरण बनाउन आवश्यक भएको बताए ।

हाम्रो प्रविधिहरु छरिएर बसेका छन् । राष्ट्रिय परिचय पत्रको नवनी पासपोर्ड बनाउन मिल्दैन । हाम्रो सरकारि क्षेत्रको कार्यशैलीमा कुनै पनि परिवर्तन नभएको र झन झन्झटिलो भएको छ ।

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

  काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत...

 नेपाली चिया निर्यातमा अवरोधप्रति महासंघको गम्भीर ध्यानाकर्षण, ८३ उद्योग बन्द हुने संकटमा

 नेपाली चिया निर्यातमा अवरोधप्रति महासंघको गम्भीर ध्यानाकर्षण,...

वि.सं.२०८३ असार २ मंगलवार ०९:०८

काठमाडौं ।  नेपाली चिया निर्यातमा भारतीय पक्षबाट सिर्जना गरिएको गैर-भन्सार...

अन्तर्राष्ट्रिय महिला व्यापार मञ्च सुरु : नीतिगत सुधारमार्फत महिला उद्यमीको सशक्तीकरणमा जोड

अन्तर्राष्ट्रिय महिला व्यापार मञ्च सुरु : नीतिगत...

वि.सं.२०८३ असार १ सोमवार २३:००

  काठमाण्डौ— उद्यमी महासङ्घ नेपाल (एफवेन) को नेतृत्वमा ‘अन्तर्राष्ट्रिय महिला...

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर...

वि.सं.२०८३ असार १ सोमवार ०७:०५

  काठमाडौं, असार ३०, २०८३ (१३ जुन २०२६) — नेपालस्थित...