IME Life
NIMB

पर्यटकीय क्षेत्रको प्रवर्धनमा मन्त्री जोशीको चासो

NIMB
Himalayan Bank

 

चितवन । जिल्लाका पर्यटकीय क्षेत्रको पर्वधनका लागि बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले चासो देखाउनु भएको छ । उहाँले भरतपुर महानगरपालिका भित्र रहेका बिभिन्न धार्मिक, सांस्कृतिक तथा प्राकृतिक पर्यटकीय गन्तव्य प्रबर्धनका लागि सरोकारवाहरुसंग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गर्नु भएको छ ।

भरतपुर भ्रमर्ण वर्ष २०२४लाई लक्षित गर्दै यहाँका पर्यटकीय क्षेत्रको प्रबर्धन र प्रचार प्रसारको काम तिब्र वनाउनुपर्ने उहाँले बताउनुभयो । महानगर भित्र रहेका पर्यटकीय क्षेत्रको बिकास र प्रबर्धन गर्न सकेमा मात्रै चितवनको अर्थतन्त्र वलियो वन्ने उहाँको भनाई थियो । उहाँले भन्नुभयो “अर्थतन्त्र चलायमान वन्नुको मुख्य कारण पर्यटकी क्षेत्रमा पर्यटकको आकर्षण हो ।”

भेलाले होट व्यवसायी महासंघका अध्यक्ष दिनेश कुमार चुकेको संयोजकत्वमा पर्यटन प्रबर्धन समिति समेत गठन गरेको छ। समितिको सदस्यहरुमा देवघाट क्षेत्रबिकास समितिका कार्यकारी निर्देशक भरत दवाडी, भरतपुर ८ बाट ज्ञान कुमार श्रेष्ठ, वडा ९ बाट होटल व्यवसायी संघ चितवनका महासचिव सुरेन्द्र केसी, वडा १२ बाट मदन घिमिरे, वडा १२ बाट पार्बती खड्का, वडा ११ ज्ञानेन्द्र गिरी, रबिन्द्र बराल, वडा २ बाट लक्ष्मी अधिकारी, वडा १ बाट राजेश खयरगोली चयन हुनु भएको छ ।

यसैगरि समितिको सल्लाहकारमा भरतपुर महानगरपालिका वडा ११, १२, १, २, ८ र ९ का अध्यक्ष चयन हुनु भएको छ । समितिको संरक्षकमा प्रदेश स्वास्थ मन्त्री स्थित उत्तम जोशी रहनु भएको छ ।

तिनखोले गुम्बा, जलदेवी सामुदायिक वन, वागेश्वरी मन्दिर गौं संरक्षण केन्द्र, प्राकृतिक चिकित्सालय र देवघाटधामलाई जोडेर पर्यटन प्रवर्द्धन गर्नको लागि उक्त कार्यक्रममा समिति समेत गठन गरिएको छ ।

भरतपुर ११ गणेशधाममा आयोजीत उक्त विसहजारी ताल देखि विभिन्न भेला एवं छलफलले पर्यटन पर्यटकीय गन्तव्य हुँदै देवघाटधाम व्यवसायी दिनेश कुमार चुकेको सम्म प्राकृतिक पर्यटकीय तथा संयोजकत्वमा पर्यटन प्रवर्द्धन धार्मिक सम्पदा अवलोकन पदमार्ग समिति गठन गरेको छ ।

भरतपुर भ्रमण वर्ष सन् २०२४ लाई समेत सहयोग गर्ने उद्देश्यले बिस हजार ताल, राइनो ताल, धनगढा मन्दिर, गणेशधाम, सदस्यमा देवघाट बिकास जानकारी गराईएको थियो ।

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

वि.सं.२०८३ साउन १९ मंगलवार १०:५४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत थप तीन वटा विषयगत समितिले...

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको पर्याय बन्दै नेपाली सेना

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:३८

  नेपालको सुन्दरता जति मनमोहक छ, यहाँको भूगोल पूर्वाधार विकासका...

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी वितरण

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी...

वि.सं.२०८३ साउन १८ सोमवार २३:३२

  काठमाडौं, साउन १८। हङकङमा क्रियाशील ब्रदर्स एफसी (Brothers FC...

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा निर्देशन, सयभन्दा बढी उत्पादन नियन्त्रणमा

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३९

  काठमाडौं । बजारमा नक्कली उत्पादनहरूको बिक्री–वितरण भइरहेको खबर सार्वजनिक...

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म : निम्सदाईको अधुरो यात्रा

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म :...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३०

  काठमाडौं । एक समय बेलायती विशेष फौजका साहसी सैनिक,...

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

वि.सं.२०८३ साउन १७ आइतवार ०९:३४

  काठमाडौं । काठमाडौं महानगरपालिका कार्यक्षेत्रभित्र दर्ता भएका १ हजार...