NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

वि.सं.२०८३ साउन ३१ आइतवार

skip this leapmotornepal (citroen)

राष्ट्रिय खाद्य बैंकको काम देखेर लोभिए राष्ट्रिय तहका नेता, बैंकमा को-को जोडिए ?

NIMB
leapmotornepal (citroen)

काठमाडौं । राष्ट्रिय खाद्य बैंक लिमिटेडमा जोडिनेको संख्या दिनानुदिन बढ्न थालेको छ। रैथाने बालीको जगेर्ना गर्दै सनातनी खाद्य सामग्री उत्पादन र वितरण गर्दै आएको सो बैंकमा समाजमा प्रतिष्ठित ब्यक्तिहरुको आकर्षक बढ्दो छ।

कृषिमा आत्मनिर्भर बन्ने र पोषिलो खान्की खुवाएर नेपालीलाई हदैसम्मको निरोगी बनाउने उक्त बैंकको रणनीति छ। सो बैंकले अहिले तराई र पहाडमा जग्गा लिजमा लिएर बिषादीयुक्त खाद्यबस्तु उत्पादन र वितरण गर्दै आएको बैंकका कार्यकारी अध्यक्ष शंकरनाथ उप्रेतीले बताए।

आम नगरिकको बैंक प्रतिको चासो बढेकै बेला विभिन्न राजनीति दलमा सकृय नेता कार्यकर्ता समेत बैंकमा जोडिएका छन् । हालसालै मात्र नेकपा एमालेका पोलिटब्यूरो सदस्य बिशाल भट्टराई एउटा डफ्फा सहित खाद्य बैंकमा जोडिएका छन् । खोटाङका लोकप्रिय नेता भट्टराई यसअघि प्रतिनिधिसभामा प्रमुख सचेतक थिए।

त्यस्तै सोलुखुम्बुबाट प्रत्यक्ष निर्वाचत प्रतिनिधिसभा सदस्य मानबीर राई पनि बैंकको काम देखेर उत्साहित बनेका छन् । राई प्रतिनिधिसभाको कृषि समितिका सदस्य समेत हुन् । त्यस्तै केही दिन अघि नायिका रेजिना उप्रेती समेत बैंकको सदस्य बनेकी छन् ।

क्विक्स स्न्याक्स भ्वाइस किड्स नेपाल का ८ फाइनलिस्टसँग निर्वाण चौधरीको भेट

क्विक्स स्न्याक्स भ्वाइस किड्स नेपाल का ८...

वि.सं.२०८३ साउन ३० शनिवार ११:०२

  काठमाडौं ।  क्विक्स स्न्याक्स भ्वाइस किड्स नेपाल सिजन–५ का...

HONOR ले सार्वजनिक गर्‍यो क्रान्तिकारी रोबोट फोन

HONOR ले सार्वजनिक गर्‍यो क्रान्तिकारी रोबोट फोन

वि.सं.२०८३ साउन ३० शनिवार ००:३१

  काठमाडौं । विश्वकै अग्रणी कृत्रिम बुद्धिमत्ता तथा स्मार्ट उपकरण...

एनसेल बिजनेसले वेब होस्टिङ र डोमेन सेवासहितका सुविधा उपलब्ध गराउने

एनसेल बिजनेसले वेब होस्टिङ र डोमेन सेवासहितका...

वि.सं.२०८३ साउन ३० शनिवार ००:२०

काठमाडौँ । एनसेलले एनसेल बिजनेस क्लाउडसुइट सेवा सुरु गरेको छ। यो...

नेपाली अटो मेकानिकले चीनको एसजीएमडब्ल्यू कारखानामा लिए ईभी प्रविधिको प्रत्यक्ष अनुभव

नेपाली अटो मेकानिकले चीनको एसजीएमडब्ल्यू कारखानामा लिए...

वि.सं.२०८३ साउन ३० शनिवार ००:१६

  काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधन (ईभी) को प्रयोगसँगै दक्ष...

पशुपतिनाथमा ‘सफा गरौँ’ अभियान सम्पन्न, ५०० भन्दा बढी स्वयंसेवक सहभागी

पशुपतिनाथमा ‘सफा गरौँ’ अभियान सम्पन्न, ५०० भन्दा...

वि.सं.२०८३ साउन ३० शनिवार ००:१३

  काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरमा सञ्चालन गरिएको एकमहिने ‘सफा...

सन नेपाल लाइफद्वारा गण्डकी–नारायणी क्षेत्रका एडीएम र अभिकर्ता सम्मानित

सन नेपाल लाइफद्वारा गण्डकी–नारायणी क्षेत्रका एडीएम र...

वि.सं.२०८३ साउन ३० शनिवार ००:०४

  काठमाडौं । सन नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले गण्डकी...