CG Electronics
IME Life
Ncell NPL

बाराको जीतपुरमा  टिभिएस मोटरसाईकलको शोरुम उद्घाटन

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

बारा । बाराको जीतपुर सिमरा उपमहानगरपालिका वाडा नम्बर ७ जीतपुरमा टिभिएस मोटरसाईकलको शोरूमको स्थापना भएको छ । जीतपुरको स्वास्तिक ट्रेड एण्ड कन्सर्नले टिभिएसको अधिकारिक डिलर लिएर बिहिबार जीतपुरको पहाडीटोलमा शोरूमको समउद्घाटन सम्पन्न गरेको हो ।

जीतपुरमा टिभिएसको आधिकारिक विक्रेता स्वास्तिक ट्रेड एण्ड कन्सर्नले एक कार्यक्रम आयोजना गरेर शोरूमको उद्घाटन गरेको छ । जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेले रिबन काटेर शोरूमको उद्घाटन गरेका थिए । अध्यक्ष शर्माले शोरूमको उद्घाटन गर्दै संचालक र टिभिएस टिमलाई व्यवसायको सफलताको शुभकामना दिएका थिए ।

करिब २ करोड २५ लाखको लागतमा संचालनमा आएको टिभिएस मोटरसाईकलको आधिकारिक विक्रेता स्वास्तिक ट्रेड एण्ड कन्सर्न जीतपुरका संचालक किरन पुरीका अनुसार जीतपुरको टिभिएस शोरूममा टिभिएसको नँया मोटरसाईल, स्कुट, पार्टस र सर्भिसिङ लगायतका सम्पुर्ण कामहरू हुने छ ।

स्वास्तिक ट्रेड एण्ड कन्सर्नका संचालक किरन पुरीको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा प्रमुख अतिथि रहेका थिए ।

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता...

वि.सं.२०८३ वैशाख ९ बुधवार २१:४०

  काठमाडौँ । नबिल बैंक लिमिटेडले कृषि व्यवसायमा संलग्न जनशक्तिलाई...

प्रभु इन्स्योरेन्सको ३० औँ वार्षिक साधारण सभा सम्पन्न, ८.७५ प्रतिशत लाभांश पारित

प्रभु इन्स्योरेन्सको ३० औँ वार्षिक साधारण सभा...

वि.सं.२०८३ वैशाख ९ बुधवार २१:३३

  काठमाडौं । Prabhu Insurance Company Limited को ३० औँ...

गरिमा विकास बैंक लिमिटेडले प्राप्त गर्‍यो २ अन्तर्राष्ट्रिय आईएसओ प्रमाणपत्र

गरिमा विकास बैंक लिमिटेडले प्राप्त गर्‍यो २...

वि.सं.२०८३ वैशाख ९ बुधवार १८:५९

  काठमाडौं । Garima Bikas Bank Limited ले गुणस्तरीय बैंकिङ...

चांगान ग्रुपद्वारा २०३० सम्ममा विश्वकै टप टेन अटोमेकर बन्ने लक्ष्यसहित बोल्ड ग्लोबल प्लान सार्वजनिक

चांगान ग्रुपद्वारा २०३० सम्ममा विश्वकै टप टेन...

वि.सं.२०८३ वैशाख ९ बुधवार १८:३४

  काठमाडौं, नेपाल - २२ अप्रिल २०२६: चांगान ग्रुपले सन्...

नेशनल लाईफ र ग्राण्डी इन्टरनेशनल हस्पिटलबीच मेडिकल सेवा सम्झौता

नेशनल लाईफ र ग्राण्डी इन्टरनेशनल हस्पिटलबीच मेडिकल...

वि.सं.२०८३ वैशाख ९ बुधवार १८:१६

  काठमाडौं । National Life Insurance Company Limited र Grande...

डिशहोमको नयाँ वर्ष २०८३ अफर: इन्टरनेट र टिभी सेवामा बोनसको वर्षा

डिशहोमको नयाँ वर्ष २०८३ अफर: इन्टरनेट र...

वि.सं.२०८३ वैशाख ९ बुधवार १८:०३

  काठमाडौं । नयाँ वर्ष २०८३ को सुखद उपलक्ष्यमा DishHome...