kumari bank
Machhapuchchhre Bank
Everest Bank Limited

हाथवे इन्भेष्टमेन्टको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

beem

machapuchhare  bank
SEBON  SKIP
nic asia bank 2

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपालको आइपीओमा आवेदन दिने सोमबार अन्तिम दिन रहेको छ ।
सीडीएसका अनुसार लगानीकर्ताले आज भदौ २५ गते कार्यालय समयभित्र यस कम्पनीको आइपीओमा आवेदन दिन सक्नेछन् ।

यसमा भदौ २४ गते साँझ ५ः०७ बजेसम्ममा १० लाख १० हजार ३४ जना आवेदकले २ करोड ४१ लाख ९२ हजार ८४० कित्ताका लागि आवेदन परिसकेको छ ।

यो मागभन्दा ९।९६ गुणा बढी आवेदन हो। कम्पनीले भदौ २१ गतेदेखि सर्वसाधारणलाई आइपीओ बिक्री खुला गरेको हो। कम्पनीले आफ्नो जारी पुँजी १ अर्ब १७ करोड रुपैयाँको १२।५०५ अर्थात् १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो ।

कम्पनीले प्रतिकित्ता ५० रुपैयाँका दरले कुल २९ लाख २५ हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो। जसमध्ये २५ अर्थात् ५८ हजार ५ सय कित्ता सेयर कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ । त्यस्तै, १ लाख ४६ हजार २५० कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको ।

यसैगरी, २ लाख ९२ हजार ५ सय कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई पनि बाँडफाँट भइसकेको छ। बाँकी २४ लाख २७ हजार ७५० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्। सर्वसाधारणले यसमा न्यूनतम २० देखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।


आइसर मेगा सर्भिस क्याम्प सफलतापूर्वक सम्पन्न

आइसर मेगा सर्भिस क्याम्प सफलतापूर्वक सम्पन्न

वि.सं.२०८० असोज ५ शुक्रवार २२:५३

  काठमाडौं । मिति २०८०र०५र१७ देखि २०८०र०५र२९ सम्म सञ्चालित आइसर...

कोका–कोला नेपालले ल्यायो “चिल एन विन २.०” क्याम्पेन

कोका–कोला नेपालले ल्यायो “चिल एन विन २.०”...

वि.सं.२०८० असोज ५ शुक्रवार २२:५०

  काठमाडौं । कोका कोला नेपालले “चिल एन विन” को...

ग्लोबल आइएमई बैंकको ६५औँ एक्सटेन्सन काउन्टर सिराहाको कल्याणपुरमा

ग्लोबल आइएमई बैंकको ६५औँ एक्सटेन्सन काउन्टर सिराहाको...

वि.सं.२०८० असोज ५ शुक्रवार २२:४७

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले सिराहा जिल्लाको...

ग्लोबल आइएमई बैंक र बोटलर्स नेपालबीच च्यानल फाइनान्सिङ्ग सम्झौता

ग्लोबल आइएमई बैंक र बोटलर्स नेपालबीच च्यानल...

वि.सं.२०८० असोज ५ शुक्रवार २२:२८

  काठमाडौं । ग्लोबल आइएमई बैंक र बोटलर्स नेपाल लिमिटेड...

चितवनमा टाटाको नँया सो रुमबाट टियागो इभी र पन्चको विक्री आरम्भ

चितवनमा टाटाको नँया सो रुमबाट टियागो इभी...

वि.सं.२०८० असोज ५ शुक्रवार २१:३०

  काठमाडौं । टाटा मोटर्सले आफ्ना उत्पादन विक्री वितरणका लागि...

चर्चित ब्राण्ड ‘होम्तो’ का सामान अब नेपालमा पनि

चर्चित ब्राण्ड ‘होम्तो’ का सामान अब नेपालमा...

वि.सं.२०८० असोज ५ शुक्रवार १९:०१

  काठमाडौं । चर्चित चिनियाँ ब्राण्ड होम्तोले नेपालमा पनि औपचारिक...