CG Electronics
IME Life
NIMB

महंगी नियन्त्रणमा साल्ट ट्रेडिङ्गको भूमिका महत्वपूर्ण : मन्त्री रिजाल

NIMB
Himalayan Bank

 

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले, दैनिक उपभोग्य वस्तुको बजार भाउ नियन्त्रणमा साल्ट टे«डिङ्गको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।

साल्ट टे«डिङ्गको ६१ औं वार्र्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै, उनले जनतालाई सुपथ मूल्यमा दैनिक उपभोग्य सामान उपलब्ध गराउँने सरकारको मान्यता अनुरुपको कार्यनीतिमा साल्ट टे«डिङ्गले काम गर्दै आएको भन्दै मूल्य समायोजनामा यो संस्थाको महत्वपूर्ण भूमिका रहेको बताए ।

उनले भने, ‘आम जनताले सुपथ मूल्यमा दैनिक उपभोग्य सामान उपलब्ध गर्न पाउँन पर्छ भन्ने सरकारको मान्यता अनुरुपको कार्यनीतिमा यस संस्थाले अब्लम्बन गरिरहेको छ ।

मूल्य वृद्धिले उपभोक्तालाई मार नपरोस भनेर सरकारले नियमित बजार अनुगमन गर्नुको साथै आफू अन्तरगतका संस्थाहरु मार्फत बजार भाउ नियन्त्रणमा भूमिका खेल्दै आएको छ र त्यसमा साल्ट टे«डिङ्गको भूमिका महत्वपूर्ण छ ।’
यस्तै, उनले आगामी दिनमा दैनिक उपभोग्य वस्तुको कारोबारको साथै कृषि क्षेत्रमा पनि प्रत्यक्ष योगदान गर्न सके संस्थाको महत्व अझै बढ्ने बताए ।

उनले भने, ‘आगामी दिनमा पनि यो सक्रियता कायम नै रहने विश्वास लिएको छु । साथै आगामी दिनमा दैनिक उपभोग्य वस्तुको कारोबारको साथै कृषि क्षेत्रमा पनि प्रत्यक्ष योग्दान पु¥याउँन सकेमा संस्थाको महत्व अझै बढ्छ ।’

नेपाली जनतालाई सुपथ मूल्यमा गुणस्तरीय उपभोग्य वस्तु उपलब्ध गराउँने आफ्नो मूल्य र मान्यतालाई अवलम्बन गर्दै सेवा पु¥याउन गरेको प्रयास प्रशंसा योग्य भएको पनि उनको भनाई छ ।

 

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...