CG Electronics
IME Life
NIMB

सुर्तीजन्य पदार्थमा कर बढाउन आवश्यक छ : सांसद चौधरी

NIMB
Himalayan Bank

 

काठमाडौं । नेपाली कांग्रेसका सांसद तेजु लाल चौधरीले, सुर्तीजन्य पदार्थमा कर बढाउन आवश्यक रहेको बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित नेपाल अर्बुद रोग निवारण संस्थाको ४१ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै, उनले सुर्तीजन्य पदार्थमा कर नबढाएसम्म देशको उत्पादन बन्द गर्न नसकिने भन्दै कर बढाउन आवश्यक रहेको बताएका हुन्।

उनले भने,‘सुर्तीजन्य पदार्थको ट्याक्स बढाउने कुरा अगाडि बढिरहेको छ । जब सुर्तीजन्य पदार्थको ट्याक्स बढाउन सकिँदैन । तबसम्म हाम्रा सुर्तीजन्य पदार्थको उत्पादन बन्द हुन सक्दैन् । यही ट्याक्सबाट हामीले धेरै उपलब्धि हासिल गर्न सक्छौं।’
उनले सरकारले गर्नु पर्ने जति काम अझै पनि गर्न नसकेको स्वीकार गरे ।

बजेट आउनुभन्दापहिले तीन चार महिना व्यापक रुपमा लाग्दा अहिलेसम्म पनि सफलता पाउन नसकेको उनको गुनासो छ ।

 

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...