CG Electronics
IME Life
NIMB

डा.दासलाई राष्ट्रका तर्फबाट उच्च सम्मान हुनेछ : मन्त्री आचार्य

NIMB
Himalayan Bank

 

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले डा।गौरीशङ्कर लालदासलाई राष्ट्रका तर्फबाट उच्च सम्मान, मासिक वृत्ति तथा सम्मानजनक जीवनयापनका लागि सरकारले आवश्यक प्रबन्ध गर्ने बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित दिव्य शताब्दीपुरुष डा।गौरीशङ्कर लाल दास जन्मशताब्दी वर्ष २०८० अभिनन्दन समारोहलाई सम्बोधन गर्दै उनले डा। दासले नेपाली समाजका विविध आयाममा योगदान गरेको भन्दै उनको सम्मानजनक जीवनयापनका लागि मन्त्रालय र सरकारको तर्फबाट पहल भइरहेको बताए ।

उनले भने, ‘डा। गौरीशङ्कर लालदासले आफ्नो योगदानबाट नेपाली समाजका विविध आयाममा योगदान गर्नुभएको छ । उहाँलाई राष्ट्रका तर्फबाट उच्च सम्मान, मासिक वृद्धिदर तथा उहाँको सम्मानजनक जीवनयापनका लागि सरकारले आवश्यक प्रबन्ध गर्ने व्यहोरा जानकारी गराउन चाहन्छु । यसका लागि मन्त्रिपरिषद्बाट गरिने निर्णयका लागि आवश्यक प्रक्रिया मेरो मन्त्रालयबाट अगाडि बढिसकेको छ ।’

यस्तै, उनले विगतमा सरकारले राष्ट्रका लागि महत्वपूर्ण योगदान पुर्याउने विशिष्ट व्यक्तित्वहरु माधव घिमिरे र सत्यमोहन जोशीलाई सम्मान गरेको भन्दै डा।लालदासलाई पनि राज्यबाट सम्मान प्रदान गर्ने प्रतिबद्धता जनाए ।

उनले डा। गौरीशङ्करको जन्मको अवसरमा आयोजित कार्यक्रमहरुमा सहकार्य गर्न महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय प्रतिबद्ध रहेको पनि बताए ।

 

 

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५३

काठमाडौँ । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त बोर्ड अध्यक्ष भट्टलाई अर्थमन्त्री वाग्लेको निर्देशन

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त...

वि.सं.२०८३ असार १६ मंगलवार २०:२६

  काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डका नवनियुक्त...

इक्यान र आइप्यानबीच रणनीतिक समझदारी, ‘स्टडी इन नेपाल’ अभियान संयुक्त रूपमा अगाडि बढाइने

इक्यान र आइप्यानबीच रणनीतिक समझदारी, ‘स्टडी इन...

वि.सं.२०८३ असार १५ सोमवार २३:४९

  काठमाडौं । नेपाललाई अन्तर्राष्ट्रिय शिक्षाको आकर्षक गन्तव्यका रूपमा स्थापित...

LG को ‘हरेक घरको खुशी, घर-घरमा LG’ अभियान देशव्यापी विस्तार

LG को ‘हरेक घरको खुशी, घर-घरमा LG’...

वि.सं.२०८३ असार १४ आइतवार २१:५८

  काठमाडौं, असार २८ — नयाँ घरेलु उपकरण श्रृंखला LG...