CG Electronics
IME Life
NIMB

सूचनाको हकलाई दुरुपयोग गर्ने प्रयत्न भइरहेका छन् : सभामुख घिमिरे

NIMB
Himalayan Bank

 

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सूचनाको हकलाई असर पार्ने ढङ्गले हुने प्रजारबाजीलाई नियन्त्रण गर्नुपर्ने बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित सूचनाको हकको लागि प्रथम राष्ट्रिय सम्मेलनमा उनले सूचनाको हकलाई दुरूपयोग गर्ने प्रयत्नहरू भएको बताए ।

उनले भने, ‘सूचनाको हकलाई दुरूपयोग गर्ने प्रयत्नहरू भएका छन् । चर्चा परिचर्चामा सूचनाको हकलाई असर पार्ने ढङ्गबाट हुने प्रचारलाई नियन्त्रण गर्नुपर्छ ।’

विगतको प्रतिबन्धलाई तोडेर पनि सूचना प्रवाह गर्ने कुराहरूमा हिजोका गलत परिपार्टी र प्रणालीलाई सुधार गरेर अगाडि बढ्नुपर्ने उनको भनाइ छ ।

सभामुख घिमिरेले प्रजातन्त्रको स्थिरता र समृद्धिको लागि सबै निकायहरू जवाफदेही ढङ्गले काम गर्न सकुन भन्ने अर्थमा संञ्चार क्षेत्रले भूमिका खेल्नुपर्ने बताए ।
०००

इक्यान र आइप्यानबीच रणनीतिक समझदारी, ‘स्टडी इन नेपाल’ अभियान संयुक्त रूपमा अगाडि बढाइने

इक्यान र आइप्यानबीच रणनीतिक समझदारी, ‘स्टडी इन...

वि.सं.२०८३ असार १५ सोमवार २३:४९

  काठमाडौं । नेपाललाई अन्तर्राष्ट्रिय शिक्षाको आकर्षक गन्तव्यका रूपमा स्थापित...

LG को ‘हरेक घरको खुशी, घर-घरमा LG’ अभियान देशव्यापी विस्तार

LG को ‘हरेक घरको खुशी, घर-घरमा LG’...

वि.सं.२०८३ असार १४ आइतवार २१:५८

  काठमाडौं, असार २८ — नयाँ घरेलु उपकरण श्रृंखला LG...

नेपाली युवा उद्यमी मञ्च ललितपुरको नेतृत्व अनुकूल श्रेष्ठलाई

नेपाली युवा उद्यमी मञ्च ललितपुरको नेतृत्व अनुकूल...

वि.सं.२०८३ असार १४ आइतवार १३:१७

  ललितपुर, नेपाल — नेपाली युवा उद्यमी मञ्च (NYEF) ललितपुर...

दिगो वन व्यवस्थापन र रेडप्लस सम्बन्धी दुई दिने कार्याशाला शुरु

दिगो वन व्यवस्थापन र रेडप्लस सम्बन्धी दुई...

वि.सं.२०८३ असार १३ शनिवार १८:०८

  सिमरा, बारा । नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) द्वारा...

वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला

वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो...

वि.सं.२०८३ असार १३ शनिवार १४:०३

    ललितपुर । वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा...

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा ‘बोर्डर इन्टर्याक्सन टिम’ परिचालन गर्दै सशस्त्र सुरेन्द्र सुवेदी/काठमाडौं

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा...

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२८

  काठमाडौं। नेपालको सीमा सुरक्षालाई थप प्रभावकारी, नागरिकमैत्री र अन्तर्राष्ट्रिय...