CG Electronics
IME Life
Ncell NPL

कुमारी बैंकको ‘बडा दशैं क्यास ब्याक तथा दक्षिणा योजना’

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । कुमारी बैंक लिमिटेड९प्द्यी०ले नेपालीहरुको महान चाड बडा दशैंलाई लक्षित गर्दै हर्षोल्लासका साथ आफ्ना बचत खाताहरुमा विभिन्न आकर्षक सुविधा सहित सार्वजनिक गरेको ‘बडा दशैं दक्षिणा’ र ‘क्यास ब्याक अफर’ योजनालाई थप समयको लागि निरन्तरता दिएको छ।

नेपाली बैंकिङ्ग क्षेत्रमा अग्रपंक्तिमा रहेको कुमारी बैंक लिमिटेडकोे ‘क्यास ब्याक अफर’ योजनाले महान चाड दशैंको हर्षोल्लासलाई थप अभिवृद्धि गर्ने छ । यस योजनामा पनि कार्ड तथा मोबाइल बैंकिङ्ग मार्फत भुक्तानि कारोबार गर्दा हरेक दिन पहिलो ५०र५० जनालाई बैंकद्वारा २५५ अधिकतम ५०१ रुपैँया सम्म क्यास ब्याक दिइने छ । क्यास ब्याक रकम पीओएस, क्यूआर पेमेन्ट तथा अनलाइन पेमेण्टबाट गरीने कारोबारमा प्रदान गरिनेछ ।

 

चाडबाडको यस अवसरमा कुमारी बैंक लिमिटेडले नेपाली समुदायको खुसीमा साथ दिन आफ्नो अटल प्रतिबद्धता स्वरुप उपरोक्त सुविधाहरु आगामी कातिक ६ देखी कातिक ११ गते सम्मका लागि समेत निरन्तर रहने जनाएको छ ।

 

साथै, कुमारी बैंकले बडा दशैं को विशेष दिन विजया दशमीका दिन आफ्ना ग्राहकहरुलाई थप आकर्षक सुविधा सहित ‘क्यास ब्याक अफर’ सँगै ‘बडा दशैं दक्षिणा’ योजना समेत सार्वजनिक गरेको छ ।

यस योजनामा कात्तिक ७ गते विजया दशमीका दिन मोबाइल बैंकिङ्ग मार्फत रकम स्थानान्तरण ९ँगलम त्चबलकाभच०कारोबार गर्दा नदोहोरिने गरी पहिलो १४०० जना ग्राहकहरुलाई बैंकद्वारा ५० रूपैयाँ दिइने जनाएको छ । क्यासब्याकका लागि योग्य हुन न्युनतम कारोबार १०० रूपैयाँ हुनुपर्नेछ ।

माथि उल्लेखित दुवै अफरहरु विहान ८ बजे देखि राति ११ः ५९ बजे सम्म गरीएका कारोबारमा लागु हुनेछ ।

कुमारी बैंकको देशभर रहेका ३०८ शाखा ९प्रधान कार्यालय बाहेक०, ४८ वटा विस्तारित काउन्टर, ३०९ एटिएम र ६४ शाखारहित बैंकिङ्ग एकाइहरू सञ्चालनमा रहेको छ ।

अर्थतन्त्र सुधार नहुनुको प्रमुख कारण दीर्घकालीन सोचको अभाव र राजनीतिक अस्थिरता : अन्जन श्रेष्ठ

अर्थतन्त्र सुधार नहुनुको प्रमुख कारण दीर्घकालीन सोचको...

वि.सं.२०८३ वैशाख २१ सोमवार २३:३०

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले...

नेपालको बढ्दो गर्मीलाई ध्यानमा राख्दै, अब हरेक घरको लागि शक्तिशाली माइडिया फ्यान सार्वजनिक

नेपालको बढ्दो गर्मीलाई ध्यानमा राख्दै, अब हरेक...

वि.सं.२०८३ वैशाख २१ सोमवार २१:४९

  काठमाडौँ । विश्वप्रसिद्ध घरेलु उपकरण ब्रान्ड Midea का उत्पादनहरू...

प्रिमियरको उद्यमशील प्रदर्शनीमा उद्योगजगतको ध्यानाकर्षण, व्यावसायिक प्रस्तावदेखि लगानीसम्म

प्रिमियरको उद्यमशील प्रदर्शनीमा उद्योगजगतको ध्यानाकर्षण, व्यावसायिक प्रस्तावदेखि...

वि.सं.२०८३ वैशाख २१ सोमवार २१:०८

काठमाडौँ । प्रिमियर इन्टरनेसनल आई. बी. कन्टिनम स्कूलद्वारा आयोजित एक...

बैंक तथा वित्तीय संस्थामा ७ अर्ब बढी लगानी गर्ने राष्ट्र बैंकको योजना

बैंक तथा वित्तीय संस्थामा ७ अर्ब बढी...

वि.सं.२०८३ वैशाख २१ सोमवार २०:४३

  काठमाडौँ । नेपाल राष्ट्र बैंकले आफ्नो अवकाश (पेन्सन) कोषमा...

नेप्सेले योग्य संस्थागत लगानीकर्ताको दर्ता तथा नवीकरण खुलायो, बुक बिल्डिङमा सहभागी हुन आह्वान

नेप्सेले योग्य संस्थागत लगानीकर्ताको दर्ता तथा नवीकरण...

वि.सं.२०८३ वैशाख २१ सोमवार २०:१०

  काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले योग्य संस्थागत...

नेपाल लाइफ इन्स्योरेन्स को २५औँ वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर र रक्तदान कार्यक्रम आयोजना

नेपाल लाइफ इन्स्योरेन्स को २५औँ वार्षिकोत्सवमा निःशुल्क...

वि.सं.२०८३ वैशाख २० आइतवार २२:३०

काठमाडौँ। नेपाल लाईफ इन्स्योरेन्सले आफ्नो २५औँ वार्षिकोत्सवको अवसर पारेर निःशुल्क...