CG Electronics
IME Life
NIMB

चाइना ट्रेडको नयाँ नेतृत्व सर्वसम्मत अध्यक्षमा राजेन्द्रकुमार श्रेष्ठ

NIMB
Himalayan Bank

 

काठमाडौं । चाइना ट्रेड बहुउद्देस्यीय सहकारी संस्थाको अध्यक्षमा राजेन्द्रकुमार श्रेष्ठ चयन भएका छन् । सस्थाको १६ औं वाषिक साधारण सभाले आगामी चार वर्षको लागि नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको हो ।

श्रेष्ठको अध्यक्षतामा निर्वाचित सञ्चालक समितिमा अमरेशचन्द्र बैदार उपाध्यक्ष, सुब्बा श्रेष्ठ सचिव, कृष्णबहादुर गुभाजु कोषाध्यक्ष चयन भएका छन् । किशोर गजाधर खड्का, गणेशकुमार अग्रवाल र मोहन बोहरा सञ्चालक समिति सदस्यमा निर्वाचित भएका छन् ।

 

त्यसैगरि लेखा सुपरीवेक्षण समितिकिो संयोजकमा रामेश्वर श्रेष्ठ र सदस्यहरुमा पदम बहादुर गुरुङ एवं सुदर्शन श्रेष्ठ निर्वाचित भएका छन् । ७० लाख शेयर पुँजीबाट १६ वर्ष अगाडि स्थापित उक्त संस्थाको २०८० असार मसान्तमा कुल सम्पत्ति ८४ करोड ६१ लाख पुगेको छ ।

शेयर पुँजी ८ करोड १६ लाख र जगेडा कोष ३ करोड ९३ लाख पुगेको छ । गत आर्थिक वर्षमा संस्थाको निक्षेप ४२ करोड १८ लाख पुगेको छ सहकारीले ६५ करोड ३२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

 

सामसङले नेपालमा ग्यालेक्सी ए२७ फाइभ–जी सार्वजनिक, कृत्रिम बुद्धिमत्ता सुविधा र २४ महिनासम्मको किस्ता योजना

सामसङले नेपालमा ग्यालेक्सी ए२७ फाइभ–जी सार्वजनिक, कृत्रिम...

वि.सं.२०८३ असार ३० मंगलवार १२:१८

  काठमाडौं । सामसङ नेपालले नेपाली बजारमा नयाँ ग्यालेक्सी ए२७...

फोटोनले पाँच नयाँ सेवा केन्द्र सञ्चालनमा ल्याउँदै बिक्रीपछिको सेवा सञ्जाल विस्तार गर्‍यो

फोटोनले पाँच नयाँ सेवा केन्द्र सञ्चालनमा ल्याउँदै...

वि.सं.२०८३ असार ३० मंगलवार १२:०४

  काठमाडौं । फोटोनले भालुवाङ, बागलुङ, लालबन्दी, चपुर र लहानमा...

सांग्रिला डेभलपमेन्ट बैंकको सहयोगमा दार्चुलाका नौ जनाको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया सम्पन्न

सांग्रिला डेभलपमेन्ट बैंकको सहयोगमा दार्चुलाका नौ जनाको...

वि.सं.२०८३ असार ३० मंगलवार ११:५७

  दार्चुला, असार २९ — सांग्रिला डेभलपमेन्ट बैंकको आर्थिक सहयोग...

रास्वपासँग शैक्षिक परामर्श व्यवसायीको छलफल, नियमावलीबारे ज्ञापनपत्र बुझाइयो

रास्वपासँग शैक्षिक परामर्श व्यवसायीको छलफल, नियमावलीबारे ज्ञापनपत्र...

वि.सं.२०८३ असार २९ सोमवार २१:५३

  काठमाडौं । ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा...

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको तयारी अन्तिम चरणमा

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको...

वि.सं.२०८३ असार २९ सोमवार १२:३५

  काठमाडौं । डा. धवलशम्सेर राणा र दुर्गा प्रसाईको नेतृत्वमा...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...