BYD : Content Block  Release Date: 27th Aug 2024
NIC ASIA Bank Ltd.
राजस्व अनुसन्धान  विभाग

एमाले राक्सिराङले माघ १५ र १६ गते कार्यकर्ता प्रशिक्षण गर्ने

 

हेटौंडा । नेकपा (एमाले) राक्सिराङ गाउँपालिका कमिटीले आफ्नो नेता/कार्यकर्तालाई माघ १५ र १६ गते दुई दिन आवसिय प्रशिक्षण दिने भएको छ । प्रशिक्षणमा सहभागीलाई पार्टीले सरिखेत स्थित पार्टी कार्यकर्ताको घरमा ‘घरबास’ बसाउने बताएको छ ।

आज बसेको एमाले राक्सिराङ गाउँ कमिटीको बैठकले उक्त निर्णय गरेको हो । बैठकबाट पार्टी सदस्यता नविकरण, वडा स्तरीय पार्टी बैठक गर्ने, वडा स्तरीय प्रशिक्षण एवम् जनसंगठनहरुको अधिबेशन तथा सम्मेलन आयोजना गर्ने निर्णय गरेको पार्टी राक्सिराङ अध्यक्ष रोहन लामाले संचारकर्मीसंग वताए ।

बैठकमा बोल्दै प्रमुख अतिथि एमाले संसदीय दलको सचेतक महेश वर्तौलाले पार्टीले मसिनो गरि जनताको बिचमा पुगेर काम गर्नुपर्ने तथा प्रशिक्षित कार्यकर्ता निर्माण गर्नुपर्ने बताए । प्रतिनिधि सभाका साँसद समेत रहेका वर्तौलाले निर्वाचित जनप्रतिनिधिहरु पार्टीको निर्णय र पार्टी अनुशासनको रेखांकन भित्र रहेर सार्बजनिक काममा जोडिनुपर्ने बताए ।

बैठकको बिशेष अतिथि पार्टी प्रदेश सदस्य एकाराज उप्रेतीले अहिले एमाले माथी देशीविदेशी शक्तिहरुको चौतर्फी घेराबन्दी रहेको उल्लेख गर्दै एमाले कार्यकर्तालाई उत्पादनसंग जोड्नुपर्ने बताए । बिशेष अतिथी एवम् पार्टी जिल्ला उपाध्यक्ष लाल बहादुर थापाले बलियो पार्टी निर्माण गरेर अघि बढ्न सुझाउदै भन्नुभयो: ‘भोलि निर्वाचनमा कस्ले टिकट पाउछ भन्ने गौण कुरा हो, यद्यपि बलियो पार्टी निर्माण गर्नु प्रधान काम हो ।

बैठकमा पार्टी जिल्ला कमिटी सदस्यहरु सुन्तलीमाया प्रजा, बाबुलाल स्याङतान, मानबहादुर वाइबा लगायतको उपस्थिती रहेको थियो ।

विदेशी लगानी प्रवर्द्धन र व्यापार विस्तारमा ध्यान दिन जरुरी : मन्त्री भण्डारी

विदेशी लगानी प्रवर्द्धन र व्यापार विस्तारमा ध्यान...

वि.सं.२०८१ असोज १ मंगलवार ११:०८

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले न्यून उत्पादकत्व...

संचारमाध्यमलाई रवि लामिछानेको कटाक्ष : मलाई नंग्याउने निउँमा आफूलाई नाङ्गो नपार्नुहोस

संचारमाध्यमलाई रवि लामिछानेको कटाक्ष : मलाई नंग्याउने...

वि.सं.२०८१ असोज १ मंगलवार ११:०५

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी रकम...

आज विश्वकर्मा पूजा : मेसिनरी पाटपूर्जा र प्राविधिक सामाग्रीको पूजाआजा गरिँदै

आज विश्वकर्मा पूजा : मेसिनरी पाटपूर्जा र...

वि.सं.२०८१ असोज १ मंगलवार ११:०२

काठमाडौं । आज विश्वकर्मा पूजा, मेसिनरी पाटपूर्जा तथा प्राविधिक सामाग्रीको...

जाम्बियाको राजदूतको ४ दिने नेपाल भ्रमण : खनिज र पर्यटनमा लगानी प्रस्ताव, एफएनसीसीआईसँग व्यवसायीक सम्झौता हुने

जाम्बियाको राजदूतको ४ दिने नेपाल भ्रमण :...

वि.सं.२०८१ भदौ ३१ सोमवार २२:४९

  काठमाडौं । जाम्बियाले नेपालको खनिज र पर्यटनमा लगानी गर्न...

सञ्चय कोषको भूमिकालाई थप प्रभावकारी बनाउन आवश्यक  : मन्त्री पौडेल

सञ्चय कोषको भूमिकालाई थप प्रभावकारी बनाउन आवश्यक ...

वि.सं.२०८१ भदौ ३१ सोमवार २२:२२

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले सञ्चय कोषको भूमिकालाई थप प्रभावकारी...

कृषि सम्बन्धि नीति राम्रो बनाएर व्यवहारमा ढाल्न जरुरी’

कृषि सम्बन्धि नीति राम्रो बनाएर व्यवहारमा ढाल्न...

वि.सं.२०८१ भदौ ३१ सोमवार १५:२१

कृषि सम्बन्धि नीति राम्रो बनाएर व्यवहारमा ढाल्न जरुरी’ काठमाडौं ।...