CG Electronics
IME Life
NIMB

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले जाजरकोट भूकम्प पीडितलाई सहयोग

NIMB
Himalayan Bank

 

 

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले जाजरकोट भूकम्प पीडितलाई सहयोग गरेको छ । कम्पनीले माघ ३ गते बुधबार चार लाख ५० हजार रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण गरेको जनाएको हो ।

गत कात्तिक १७ गते शुक्रबार राति जाजरकोटको रामीडाँडालाई केन्द्रविन्दु बनाएर गएको ६.४ रेक्टर स्केलको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा ठूलो धनजनको क्षति भएको थियो ।

उक्त क्षतिपश्चात विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुले भूकम्प प्रभावितहरुका लागि राहत सामग्रीका साथसाथै सक्दो आर्थिक सहयोग पनि गरिरहेका छन् ।

यसैबीच सानिमा रिलायन्सले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत क्षेत्रीय प्रबन्धक तथा कर्णाली प्रदेश प्रमुख दिपक कुमार वलीको उपस्थितिमा ३०० थान फाइबर सिरक राहत स्वरूप जिल्ला प्रशासन कार्यालय जाजरकोटलाई हस्तान्तरण गरिएको कम्पनीले बताएको छ ।

भूकम्प जस्तो दैबिक प्रकोपबाट प्रताडित नागरिकको लागि मलम लगाउने कार्य कम्पनीले गरेको छ । जनताको दुखमा कम्पनीको साथ रहेको र यस्ता खालका कार्यक्रमले सामाजिक उत्तरदायित्व बहन गर्ने एक जिम्मेवार कम्पनीको रूपमा सानिमा रिलायन्स प्रस्तुत भएको छ ।

 

नेपाल टेलिकम र जल तथा मौसम विभागबीच विपद् पूर्वसूचना एसएमएस सेवा सम्बन्धी सम्झौता

नेपाल टेलिकम र जल तथा मौसम विभागबीच...

वि.सं.२०८३ असार ३१ बुधवार २२:१५

  काठमाडौं, असार ३१ — नेपाल टेलिकम र जल तथा...

यूनाइटेड अजोड इन्स्योरेन्सको ३२औँ वार्षिक साधारण सभा सम्पन्न, ४.२८५७ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय

यूनाइटेड अजोड इन्स्योरेन्सको ३२औँ वार्षिक साधारण सभा...

वि.सं.२०८३ असार ३१ बुधवार २१:५८

  काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको ३२औँ वार्षिक साधारण सभा...

टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार

टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई...

वि.सं.२०८३ असार ३१ बुधवार २१:४३

  नेपाल, १५ जुलाई २०२६ - टिकटकले आफ्नो प्लेटफर्ममा एआई...

लिवर्टी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नवनियुक्त अध्यक्षले लिए शपथ

लिवर्टी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नवनियुक्त अध्यक्षले...

वि.सं.२०८३ असार ३० मंगलवार २०:३१

  काठमाडौं, असार ३०। नेपाल बीमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेलले...

प्रोटोन इ.मास ५ को बुकिङ खुला : ग्राहकले पुर्वानुमान गरेकै विशेष मूल्यमा गाडी खरिद गर्न सक्ने

प्रोटोन इ.मास ५ को बुकिङ खुला :...

वि.सं.२०८३ असार ३० मंगलवार २०:२२

  काठमाडौँ । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा...

क्रसफायरले नेपालमा लेटबी फ्लाइगन २२० सार्वजनिक, दुई भेरियन्टमा उपलब्ध

क्रसफायरले नेपालमा लेटबी फ्लाइगन २२० सार्वजनिक, दुई...

वि.सं.२०८३ असार ३० मंगलवार १२:४१

  काठमाडौं । क्रसफायर नेपालले नेपाली बजारमा नयाँ लेटबी फ्लाइगन...