CG Electronics
IME Life
NIMB

पाकिस्तान : आम निर्वाचन सफल पार्न सदस्यीय समिति गठन

NIMB
Himalayan Bank

काठमाडौं । पाकिस्तानका कार्यवाहक प्रधानमन्त्री अनवारुल हक कक्कडले आसन्न आम निर्वाचनलाई सफल पार्न सात सदस्यीय समिति गठन गरेका छन् ।

आउँदो फेब्रुअरी ८ मा हुन गइरहेको आम निर्वाचनमा निष्पक्ष मतदान सुनिश्चित गर्न सात सदस्यीय समिति गठन गरेको जनाएका छन् ।
प्रधानमन्त्री कार्यालयले जारी गरेको सूचनामा सञ्चार, रेलमार्ग तथा सामुद्रिक मामिलासम्बन्धी अन्तरिममन्त्री शहिद असरफ तरारलाई समितिको अध्यक्षमा तोकिएको छ ।

समितिका अन्य सदस्यमा गृहसचिव, चार प्रदेशका मुख्य सचिव रहेका छन् । समितिले निर्वाचनको सुरक्षा व्यवस्थाको अनुगमन, प्रशासनिक व्यवस्थासँग सम्बन्धित विषयको समीक्षा र समाधान, निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न समन्वय गर्ने जस्ता जिम्मेवारी निर्वाह गर्नुपर्ने सूचनामा उल्लेख छ ।

देशमा निष्पक्ष र स्वतन्त्र निर्वाचन गराउने जिम्मेवारी कक्कडको भए पनि उनीमाथि सेना समर्थित राजनीतिक दलको पक्षमा काम गरेको आरोप लाग्दै आएको छ ।

चुनावअघि नै धाँधली भइरहेको आरोप पनि छ । पूर्व प्रधानमन्त्री इमरान खान जेलमा छन् र चुनाव लड्न प्रतिबन्धित छन् ।
देशको मानव अधिकार आयोगले यस महिनाको सुरुमा पूर्व (चुनाव धाँधली) को कारणले देशमा स्वतन्त्र र निष्पक्ष निर्वाचनको सम्भावना कम रहेको बताएको थियो ।

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

नेपाल एसबिआई बैंकलाई एशियन बैंकिङ एण्ड फाइनान्सबाट चार अन्तर्राष्ट्रिय सम्मान

नेपाल एसबिआई बैंकलाई एशियन बैंकिङ एण्ड फाइनान्सबाट...

वि.सं.२०८३ असार २० शनिवार १८:५०

  काठमाडौं, असार १९ – नेपाल एसबिआई बैंक लिमिटेड सिंगापुरस्थित...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...