CG Electronics
IME Life
NIMB

न्यायको खरिदविक्री भइरहेको छ : आरसी विमल

NIMB
Himalayan Bank

 

काठमाडौं । काठमाडौं जिल्ला अदालत बार एसोसिएशनका अध्यक्ष रामचन्द्र पौडेल (आरसी विमल)ले न्यायपालिकामा देखिएका विकृती, बिसंगती, अनियमितताका कारण न्याय खरिदविक्री भइरहेको टिप्पणी गरेका छन् ।

शुक्रबार उच्च अदालत बार एशोसिएशन पाटनको २७ औं वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष पौडेलले न्याय खरिदविक्री भएका कारण न्यायपालिकाको साख जोगाउन मुस्किल भएको बताए ।

उनले भने,‘न्यायपालिकामा देखिएका विकृती, बिसंगती, अनियमितताका कारण न्याय खरिदविक्री भएको अवस्था छ । यसकारण न्यायपालिकामाथि आम नागरिकको आस्था विश्वास मर्दै गएको अवस्था छ । न्यायपालिकाको साख जोगाउन मुस्किल भएको अवस्था छ ।’

अध्यक्ष पौडेलले न्यायपालिकामा आमुख पात्रलाई नियुक्त गर्न ऐन कानून विपरित न्यायपालिकाको ऐन संशोधन गरिएको बताए । सर्वोच्च अदालतलाई अदृश्य विदेशी शक्तिले चलाएको उनको भनाई थियो ।

त्यस्तै, उनले नेपाल बार एसोसिएसनमा देखिएका विकृती विसंगती र भ्रष्टाचारका विरुद्ध महत्वपूर्ण भूमीका खेलेको बताएका छन् ।

 

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...