IME Life
NIMB

सिटिजन लाइफको १० लाख रुपैयाँको बीमा पोलिसि उपहार

NIMB
Himalayan Bank

 

काठमाडौँ । पछिल्लो समय विभिन्न उत्सवमा अनावश्यक उपहारको सट्टा बीमा पोलिसी दिने प्रचलन बढ्दै गइरहेको छ । जन्मदिन, अन्नप्राशन, ब्रतबन्ध, विवाह, विवाह बर्षगांठ तथा अन्य अवसरमा साथिभाइ र इष्टमित्रको लागि मनग्य खर्च गर्न तत्पर नेपाली समाज अहिले केहि परिवर्तित हुन थालेको हो । त्यसैको उदाहरण बनेका छन् चितवनका एक दम्पत्ति ।

कालिका नगरपालिका ७, चितवन निबासि कृष्ण प्रसाद दनैले आफ्नो १७ औं बैबाहिक बर्षगांठको अबसरमा आफ्नी जीवन संगिनि अम्बिका कडरियालाई १० लाखको जीवन बीमा पोलिसि उपहार दिएका छन् ।

सिटिजन लाइफको गोरखा शाखाबाट सिटिजन शुभारम्भ योजना खरिद गरेका दम्पत्तिले भोलिको अवकास जिवन सुनिश्चित हुने र आज जोखिम बहन पनि हुने बताउंदै फजुल खर्च कटाएर बचतको सुरुवात गरेको बताए । उक्त बीमालेख कम्पनीका एजेन्सी मेनेजर बिशाल श्रेष्ठले हस्तान्तरण गरेका हुन् ।

 

अध्ययनको निष्कर्ष : एमएसएमई क्षेत्रमा बीमा पहुँच अझै कमजोर

अध्ययनको निष्कर्ष : एमएसएमई क्षेत्रमा बीमा पहुँच...

वि.सं.२०८३ साउन २२ शुक्रवार २३:०९

काठमाडौँ । नेपालका लघु, साना तथा मझौला उद्यम (एमएसएमई) क्षेत्रमा...

याडिया नेपालद्वारा GS70, GT70 र GT80 स्कुटर सार्वजनिक, नेपाली बजारमा नयाँ विकल्प थपियो

याडिया नेपालद्वारा GS70, GT70 र GT80 स्कुटर...

वि.सं.२०८३ साउन २२ शुक्रवार २२:४९

  काठमाडौं । विद्युतीय दुईपांग्रे सवारीसाधन उत्पादक याडिया नेपालले नेपाली...

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:१३

  काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम...

नेपाल बैंक र चितवन इनर्जीबीच ४.७५ मेगावाट जलविद्युत् आयोजनाका लागि ऋण सम्झौता

नेपाल बैंक र चितवन इनर्जीबीच ४.७५ मेगावाट...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:०६

  काठमाडौं। नेपाल बैंक लिमिटेड र चितवन इनर्जी लिमिटेडबीच ४.७५...

दराज नेपालले ‘८.८ ग्रेट एट सेल’ सार्वजनिक गर्दै, ७० प्रतिशतसम्म छुट दिने

दराज नेपालले ‘८.८ ग्रेट एट सेल’ सार्वजनिक...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:०१

  काठमाडौं। दराज नेपालले ‘८.८ ग्रेट एट सेल’ सार्वजनिक गरेको...

नाडाको ५० औँ स्वर्ण वर्षमा ५० प्रतिशत ‘अर्ली बर्ड’ छुट, भदौ ९ देखि १८ औँ नाडा अटो शो

नाडाको ५० औँ स्वर्ण वर्षमा ५० प्रतिशत...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:३३

  काठमाडौँ। नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आफ्नो...