CG Electronics
IME Life
NIMB

जसपा कार्यकारिणी समिति बैठक बस्दै

NIMB
Himalayan Bank

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दैछ ।

प्रधानमन्त्री पुष्पकमल दाहाललाई नयाँ गठबन्धन बनाउन सुरुवातमै साथ दिएका अध्यक्ष उपेन्द्र यादवले बुधबार मन्त्रिपरिषद् विस्तार गर्ने बेला भने मन्त्रीहरुको नामावली दिएनन् । बुधबारसम्म २० सदस्यीय मन्त्रिपरिषद् बन्दा जसपाले मन्त्रीहरु पठाएको छैन ।

जसपाका अध्यक्ष उपेन्द्र यादवले सरकारमा सहभागी हुने र मन्त्रीहरुको चयन गर्ने विषयमा छलफल गर्न बैठक बोलाएका हुन् । प्रवक्ता मनिष सुमनका अनुसार बैठक बिहीबार विहान ८ बजे बालकुमारीस्थित पार्टी कार्यालयमा बस्ने छ ।

वर्तमान सरकारमा जसपाले दुई वटा मन्त्रालय पाउने देखिएको छ । प्रधामन्त्री दाहालले जसपाका लागि भनेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र बन तथा बातावरण मन्त्रालय आफैँसँग राखेका छन् । जसपाका नेताहरुका अनुसार यसपटक अध्यक्ष उपेन्द्र यादव आफैँ उपप्रधानसहित स्वास्थ्य मन्त्री बनेर सरकारमा सहभागी हुने तयारीमा छन् ।

प्रतिनिधिसभामा जसपाका १२ सांसद छन् । यसअघिको गठबन्धन सरकारमा जसपाका दुई मन्त्री र एक राज्यमन्त्री थिए ।

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...