CG Electronics
IME Life
NIMB

सेयर बजार परिसूचक नेप्से बुधबार ३.३४ अंकले घट्दै २०६३.९५ विन्दुमा

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । सेयर बजार परिसूचक नेप्से बुधबार ३.३४ अंकले घट्दै २०६३.९५ विन्दुमा आएको छ । कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ । साताको तेस्र्रो दिन नेप्से परिसूचकमा गिरावट भए पनि कारोबार रकम भने बढेको थियो ।
बुधबार ९४ लाख ४५ हजार ६९७ कित्ता सेयर किनबेच भएको छ । कारोकार रकम ३ अर्ब ४९ करोड ६२ लाख रुपैयाँ छ । मंगलबार ९४ लाख ७८ हजार ९ सय ३३ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ३ अर्ब ६३ करोड ३९ लाख रुपैयाँ थियो ।
आज ९४ कम्पनीका सेयरमूल्य बढ्दा लगानीकर्ताले कमाएका छन् भने १४७ कम्पनीका सेयर लगानीकर्तालाई नोक्सान भएको छ । ४ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन भएन ।
आज १३ उपसमूहमा माइक्रोफाइनान्स, म्युचुअल फण्ड र व्यापारबाहेकका सबै घटेका छन् । उत्पादन तथा प्रशोधन उपसमूह सर्वाधिक १.४५ प्रतिशतले घटेको छ ।
आज गुर्खाज फाइनान्स र बुद्धभूमि नेपाल हाइड्रोपावरको सेयरमा भने बढेर सकारात्मक सर्किट लागेको छ । सर्वोत्तम सिमेन्ट, गुराँस लघुवित्त र धौलागिरी लघुवित्त पनि बढेका छन् ।
सर्वाधिक कारोबार हुने कम्पनीहरुमा आज सोनापुर मिनरल्स सिमेन्ट अगाडि छ । उक्त कम्पनीको सेयर १९ करोड ५२ लाख रुपैयाँको कारोबार भएको छ । यस्तै शिवम् सिमेन्टको १७ करोड ६० लाख, गुर्खाज फाइनान्सको ७ करोड ४० लाख र फस्र्ट माइक्रो फाइनान्सको ७ करोड २८ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

इटालीमा तीन नेपाली फोटोग्राफरको प्रदर्शनी

इटालीमा तीन नेपाली फोटोग्राफरको प्रदर्शनी

वि.सं.२०८३ असार १ सोमवार २३:२०

  काठमाडौं । इटालीको लोनाटो डेल गार्दामा ‘नेपाल टुडे: इन...

फिफा विश्वकप डिशहोममार्फत मोबाइल र टेलिभिजन दुवैमा प्रत्यक्ष प्रसारण हेर्न सकिने

फिफा विश्वकप डिशहोममार्फत मोबाइल र टेलिभिजन दुवैमा...

वि.सं.२०८३ असार १ सोमवार २३:१७

  काठमाडौं । विश्व फुटबलको सबैभन्दा ठूलो महोत्सव फिफा विश्वकप...

नाडा र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच सहकार्य हुने

नाडा र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच...

वि.सं.२०८३ असार १ सोमवार २३:१४

  काठमाडौं । नाडातर्फबाट अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको एक...

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले भारतको इन्द्रप्रस्थ अपोलो अस्पतालमा उपचार गर्दा विशेष छुट पाउने

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले भारतको इन्द्रप्रस्थ...

वि.सं.२०८३ असार १ सोमवार २३:०९

  काठमाण्डौ — नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता...

कुमारी बैंकलाई ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२६’ मा प्लेटिनम अवार्ड, अन्तर्राष्ट्रिय स्तरमा सम्मान

कुमारी बैंकलाई ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२६’...

वि.सं.२०८३ असार १ सोमवार २३:०३

  काठमाण्डौ — कुमारी बैंक लिमिटेडले प्रतिष्ठित अन्तर्राष्ट्रिय ‘इन्फोसिस फिनाकल...

टाइटनको २२औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न, आलिया भट्ट नेपालका लागि ब्रान्ड एम्बासडर घोषित

टाइटनको २२औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न, आलिया...

वि.सं.२०८३ असार १ सोमवार १५:५९

  विश्वप्रसिद्ध घडी तथा लाइफस्टाइल ब्रान्ड टाइटन को नेपाल प्रवेशको...