CG Electronics
IME Life
NIMB

केएनपी नेरोल्याकको दुई नयाँ पेन्ट सार्वजनिक

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

जापानको सर्वोत्कृष्ट पेन्ट KNP Nerolac Paint ले हालै मात्र नेपालभरका आफ्ना सम्पूर्ण अधिकृत विक्रेतासँग भेटघाट कार्यक्रम आयोजना गरी आफ्ना दुई नयाँ पेन्ट Excel Everlast 12 र Impressions Eco-clean सार्वजनिक गरेको छ ।

 

‘Business Partners Conclave २०८०’ कार्यक्रममा सार्वजनिक दुई पेन्टमध्ये ‘Excel Everlast 12’ पेन्ट Exterior पेन्ट र ‘Impressions Eco-clean’ घरको भित्री सतहमा लगाउने Interior पेन्ट हो । यी दुवै पेन्टमा ‘सुपर रिच प्रपर्टिज’ र हानिकारक किटाणु प्रतिरोधी लगायतका विशेषता रहेको कम्पनीले जनाएको छ ।

 

‘Excel Everlast 12’ मा १२ वर्षसम्मको वारेन्टी दिइएको छ । कम्पनीका अनुसार कुनै पनि बहुराष्ट्रीय कम्पनीले नेपालमा विक्री वितरण हुने आफ्ना उत्पादनमा १२ वर्षसम्मको वारेन्टी दिइएको यो पहिलो हो । ‘Impressions Eco-clean’ पेन्टमा ‘सुपर लक्जरी फिनिश’ र वातावरणलाई असर गर्ने कुनै रसायन नभएको र यसबाट हानिकारक गन्ध पनि नआउने हुनाले, घरभित्र लगाउन यो पेन्ट अत्यन्तै सुरक्षित रहेको कम्पनीले जनाएको छ ।

पेन्ट सार्वजनिक कार्यक्रममा पेन्टको टेलिभिजन विज्ञापनको पनि पहिलो पटक प्रदर्शन गरिएको थियो । देशभरका अधिकृत विक्रेताहरुको भेला, उत्पादनबारे प्राविधिक जानकारी र रङ्गीन सांगीतिक माहोलसँगै कार्यक्रम गरिएको थियो ।

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन...

वि.सं.२०८३ असार ३ बुधवार १५:५२

  काठमाडौँ । पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन ९पीएमडब्लुएस० सिजन...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

साङ्ग्रिला डेभलपमेन्ट बैंकद्वारा दार्चुलामा नि:शुल्क आँखा शिविर सम्पन्न, ७०० भन्दा बढी लाभान्वित

साङ्ग्रिला डेभलपमेन्ट बैंकद्वारा दार्चुलामा नि:शुल्क आँखा शिविर...

वि.सं.२०८३ असार ३ बुधवार ०७:३२

काठमाडौं । साङ्ग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

आइएमएस र इसेवाद्वारा ग्राहकहरूका लागि ‘इन्टरप्राइज पेमेन्ट सोलुसन्स’ सार्वजनिक

आइएमएस र इसेवाद्वारा ग्राहकहरूका लागि ‘इन्टरप्राइज पेमेन्ट...

वि.सं.२०८३ असार ३ बुधवार ०७:२५

काठमाडौं । इसेवा र आइएमएसले आफ्ना ग्राहकहरूका लागि उद्यम भुक्तानी...

एलजीले नेपाली बजारमा ल्यायो ‘इसेन्सियल सिरिज’ का नयाँ घरेलु उपकरण, सुरुवाती मूल्य रु. ४९,६९०

एलजीले नेपाली बजारमा ल्यायो ‘इसेन्सियल सिरिज’ का...

वि.सं.२०८३ असार २ मंगलवार १४:४७

  काठमाडौँ, १६ जुन २०२६ नेपाली उपभोक्ताहरूको आवश्यकता र आधुनिक...

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को अवार्ड

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को...

वि.सं.२०८३ असार २ मंगलवार १०:२१

काठमाडौं । सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला...