CG Electronics
IME Life
NIMB

सामसङले नेपाली बजारमा ग्यालेक्सी एम१४ एलटीई ल्याउँदै

NIMB
Himalayan Bank

 

काठमाडौँ । सामसङले नेपाली बजारमा ग्यालेक्सी एम१४ एलटीई ल्याउने भएको छ । यसमा ५० एमपी ट्रिपल क्यामरा, ५००० एमएएच ब्याट्री, अत्याधुनिक अक्टा–कोर प्रोसेसरलगायत सुविधाहरू रहेका छन् ।

यस मोबाइलमा कम प्रकाशको फोटोग्राफीको लागि एफ१.८ लेन्ससहितको ५० एमपी ट्रिपल क्यामेरा रहेको । यसमा १३ एमपी फ्रन्ट क्यामरा पनि छ ।

यसमा ५००० एमएच ब्याट्री र २३ वाट द्रुत चार्जिङ पाउन सकिन्छ । त्यस्तै यसमा क्वालकम स्नापड्रागन ६८० अक्टा–कोर प्रोसेसर रहेको कम्पनीको भनाई छ ।

यस बाहेक, ग्यालेक्सी एम१४ एलटीई ले ६ जीबीसम्मको र्‍याम प्रदान गर्दछ र यसको र्‍याम प्लस सुविधाले थप ६ जीबी भर्चुअल र्‍याम प्रदान गर्दछ ।

ग्यालेक्सी एम१४ एलटीई दुई आकर्षक रङ्गहरूमा आउँछः निलो र गाढा निलो । यो ४/६४ जीबी संस्करणको लागि १६ हजार ९९९ र ६/१२८ जीबी संस्करणको लागि २१ हजार ९९९ को मूल्य निर्धारण गरिएको छ । यो मोडेल १८ अप्रिल २०२४ बाट सुरु हुँदै देशभरका सबै रिटेल आउटलेटहरूमा सजिलै उपलब्ध हुनेछ ।

सबै अधिकृत सामसङ इन्स्टा फाइनान्स स्टोरहरूमा उपलब्ध इन्स्टा फाइनान्स सेवाको साथमा उपभोक्ताहरूले पनि सजिलैसँग उपकरण प्राप्त गर्न सक्छन् । यो सेवामा शून्य प्रतिशत ब्याज दरका साथ झन्झट मुक्त ईएमआई सेवाहरू र सजिलो प्रक्रिया समावेश छ । जसले तपाईंलाई तपाईंको मनपर्ने उपकरण तपाईंको हातमा एक घण्टा भित्र प्राप्त गराउँछ ।

सेवालाई अझ सरल बनाउँदै अहिले उपभोक्ताहरूले सहज रूपमा मात्र आफ्नो नागरिकताको साथ उपकरण प्राप्त गर्न सक्छन् । इन्स्टा फाइनान्सको यो सेवा २० हजारभन्दा माथिका मोबाइलहरूमा नेपालभर उपलब्ध छ ।

महाराजगञ्जमा नयाँ सोरुम खोलेर काठमाडौंमा उपस्थिति बलियो बनाउँदै दिपल पहिलो दिनमै २० दिपल इभी डेलिभरी

महाराजगञ्जमा नयाँ सोरुम खोलेर काठमाडौंमा उपस्थिति बलियो...

वि.सं.२०८३ असार १३ शनिवार १५:१७

काठमाडौं । नेपालका लागि फ्युचरिस्टिक र इन्टेलिजेन्ट इभी ब्रान्ड दिपलको...

कामना सेवा विकास बैंकद्वारा बैजनाथ माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग

कामना सेवा विकास बैंकद्वारा बैजनाथ माध्यमिक विद्यालयलाई...

वि.सं.२०८३ असार १३ शनिवार १४:२३

  महेन्द्रनगर, असार १३ । कामना सेवा विकास बैंक लिमिटेडले...

नाडाको स्वर्ण उत्सव समारोह भव्य रूपमा सम्पन्न

नाडाको स्वर्ण उत्सव समारोह भव्य रूपमा सम्पन्न

वि.सं.२०८३ असार १३ शनिवार १४:२०

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको स्वर्ण उत्सव समारोह...

एल निनोको प्रभावसँग जुध्न सिजीका उच्च कार्यक्षमताका एयर कुलर बजारमा

एल निनोको प्रभावसँग जुध्न सिजीका उच्च कार्यक्षमताका...

वि.सं.२०८३ असार १३ शनिवार १४:११

  काठमाडौं। विश्वव्यापी मौसम प्रणाली ‘एल निनो’ (El Niño) को...

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत क्क्ष्ए आवेदन भर्न सकिने

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत...

वि.सं.२०८३ असार १३ शनिवार १४:०६

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा...

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन...

वि.सं.२०८३ असार १३ शनिवार १२:०२

ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकमा उद्यमशिलताको विकास र साना तथा...