Ncell NPL
NIMB
NMB Bank

भीमफेदी–कुलेखानी सुरुङ मार्ग निर्माणको जिम्मा सरकारले लिनुपर्छ : साँसद वर्तौला

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । मकवानपुर २ बाट निर्वाचित साँसद महेश वर्तौलाले भीमफेदी–कुलेखानी सुरुङ मार्ग निर्माणको जिम्मा सरकारले लिएर निर्माण गर्नुपर्ने वताउनु भएको छ ।

मंगलबार प्रतिनिधि सभाको वैठकमा वोल्दै वर्तौलाले सुरुङ मार्गको निर्माणका लागि भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुविर महाुसेठको ध्यानाकर्षण गराउनु भएको हो ।

यो सुरुङ निर्माणका लागि भनेर नेपाल पुर्वाधार विकास कम्पनीले अनुमती लिएको लामो समय भई सकेको छ । सुरुङ निर्माणकै लागि कम्पनीले स्थानीय नागरिकहरु संग सेयर पनि उठाएको थियो ।

प्रतिनिधि सभामा बोल्दै वर्तौलाले भने :- “यस् संगै चर्चा चलाईएका सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगती निकै राम्रो छ र नागढुंगा सुरुङको ब्रेक थ्रु भइसकेको छ । तर, भीमफेदी–कुलेखानी सुरुङ चर्चामै सिमित रह्यो ।

अब, नेपाल सरकारले नै यस् सुरुङ मार्ग निर्माणको जिम्मा लिएर निर्माणको प्रक्रिया अगाडि बढाईनु पर्छ ।”

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग गठन

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग...

वि.सं.२०८३ वैशाख २ बुधवार २१:४५

  काठमाडौं । सरकारले पूर्वउच्च पदस्थ अधिकारी र राजनीतिक दलका...

गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेट, द्विपक्षीय सहकार्य विस्तारमा जोड

गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेट,...

वि.सं.२०८३ वैशाख २ बुधवार २०:५४

  काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि जापानका...

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालयमा सिल, १० विलासी गाडी नियन्त्रणमा

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा...

वि.सं.२०८३ वैशाख २ बुधवार १५:४४

  काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विवादास्पद व्यवसायी दीपक...

नौ महिनामा ८४.११ प्रतिशत राजस्व संकलन, पुँजीगत खर्च भने निराशाजनक

नौ महिनामा ८४.११ प्रतिशत राजस्व संकलन, पुँजीगत...

वि.सं.२०८३ वैशाख २ बुधवार १२:१९

  काठमाडौं । चालू आर्थिक वर्ष २०८२÷८३ को पहिलो नौ...

बदाममा कीरा भेटिएपछि काठमाडौंको बागमती स्विट्सको उत्पादन र बिक्रीमा रोक

बदाममा कीरा भेटिएपछि काठमाडौंको बागमती स्विट्सको उत्पादन...

वि.सं.२०८३ वैशाख २ बुधवार १२:०७

  काठमाडौं । काठमाडौं महानगरपालिका–११ मा सञ्चालित बागमती स्विट्स प्रा.ली.को...

हौँचुरे घिमिरे वंशावली विमोचन तथा ज्येष्ठ नागरिक सम्मान सम्पन्न

हौँचुरे घिमिरे वंशावली विमोचन तथा ज्येष्ठ नागरिक...

वि.सं.२०८३ वैशाख २ बुधवार ०९:१२

  भक्तपुर। हौँचुरे घिमिरे वंशावलीको विमोचन तथा बन्धु पारिवारिक भेटघाट...