CG Electronics
IME Life
NIMB

अर्थ मन्त्रालयले १९ जना उपसचिवहरूको सरुवा

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौँ । अर्थ मन्त्रालयले १९ जना उपसचिवहरूको सरुवा गरिएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मन्त्रालय मातहतका निकायहरूमा कार्यरत उपसचिवहरूको सरुवा गरेका हुन् ।

मन्त्रालय स्रोतका अनुसार तुलसी प्रसाद भट्टराईलाई रसुवा भन्सार कार्यालय टिमुरे, राजेन्द्र प्रसाद चुडाललाई मेची भन्सार कार्यालय काँकडभिट्टा, मान बहादुर पौडेललाई जनकपुर भन्सार कार्यालय पठाइएको छ ।

यता, राम प्रसाद पाठकलाई वीरगन्ज भन्सार कार्यालय वीरगन्ज, जनार्दन पौडेललाई नेपालगञ्ज भन्सार कार्यालय बाँके, राम प्रसाद रेग्मीलाई भैरहवा भन्सार कार्यालय, रुपन्देही र राजेन्द्र बस्नेतलाई जलेश्वर भन्सार कार्यालय महोत्तरी पठाइएको छ ।

कृष्णनगर भन्सार कार्यालय, कपिलबस्तुमा फणीन्द्र खतिवडा, आर्थिक मामिला तथा योजना मन्त्रालय, लुम्बिनी प्रदेश, देउखुरी, दाङमा अमित पौडेल, आन्तरिक राजस्व कार्यालय, दमौलीमा लाल बहादुर खत्री, चोभार सुख्खा बन्दरगाह भन्सार कार्यालयमा उषा पोखरेल, आन्तरिक राजस्व कार्यालय, कृष्णनगरमा सुजित कुमार सिंहको सरुवा गरिएको छ ।

साथै, चुडाराज सापकोटा सार्वजनिक ऋण व्यवस्थापन कार्यालय, त्रिपुरेश्वरमा सरुवा भएका छन् । ध्रुवराज विश्वकर्मालाई गौतमबुद्ध विमानस्थल भन्सार कार्यालय, नारद गौतमलाई भन्सार जाँच पास परीक्षण कार्यालय, अनन्त प्रसाद तिम्सिनालाई आन्तरिक राजस्व कार्यालय र युक्त प्रसाद सुबेदीलाई कैलाली भन्सार कार्यालय धनगढी पठाइएको छ ।

 

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...