NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

वि.सं.२०८३ साउन २९ शुक्रवार

skip this leapmotornepal (citroen)

सुजुकीले बहुप्रतिक्षित नयाँ स्विफ्ट लन्च

NIMB
leapmotornepal (citroen)

 

काठमाडौं । सुजुकीले बहुप्रतिक्षित नयाँ स्विफ्ट लन्च गरेको छ । नेपाली बजारमा निकै नै लोकप्रिय बनेको र स्पोर्टी ह्याचब्याकको पहिचान बनाएको स्विफ्टको नयाँ मोडललाई ग्राहकले निकै रुचाएका छन् । स्विफ्ट नेपाली बजारमा सबैभन्दा बढी रिसेल भ्यालू भएको कार समेत हो ।

 

सबै ब्रान्डले ईभीलाई प्राथमिकता दिएपनि हाम्रो जोड भने पेट्रोल गाडीमै छ । तत्कालका लगि सुजुकीसंग ईभी मोडल नभएका कारण हालै सम्पन्न नाडा अटो शो २०२४ मा पेट्रोल कार खोज्ने दर्शकले रुचीका साथ हाम्रो स्टल भ्रमण गर्नुभएको छ । भोलिका दिनमा सुजुकीले ईभी मोडल लन्च गर्दा हामीले पनि त्यसलाई नेपाली बजारमा ल्याउने नै छौ ।

स्विफ्टमा हामीले पाँच वर्षसम्म कुनै रनिङ कस्ट नलाग्ने स्किम ल्याएका छौ । जसअनुसार ग्राहकले ५ वर्षका लागि १ हजार लिटर पेट्रोल नि:शुल्क पाउनुहुनेछ । यसका अतिरिक्त रुटिन सर्भिसमा लाग्ने स्पेयर पार्टस र इन्जिन आयल समेत नि:शुल्क गरेका छौ । इन्स्युरेन्स, बिमा र एसेसोरिज समेत नि:शुल्क दिएका छौ ।

ईभीमा रिसेल भ्यालु के हुन्छ भन्ने आशंका ब्यक्त हुँदै आएकोमा हाम्रो गाडीको रिसेल भ्यालु सबैभन्दा उत्कृष्ट छ । त्यसमा पनि हामीले पाँच वर्षपछि थप २ लाख रुपैयाँ एक्सचेन्ज बोनस समेत दिएका छौ । यसले ग्राहको लगानीलाई सुरक्षित गरेको छ । यस्तो अफर सुजुकीले मात्रै उपलब्ध गराएको छ ।

वर्षायाममा सुजुकी सवारीसाधन सुचारु राख्न तीनदिने राष्ट्रव्यापी क्याम्प

वर्षायाममा सुजुकी सवारीसाधन सुचारु राख्न तीनदिने राष्ट्रव्यापी...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:४३

लेबरमा २० प्रतिशतसम्म छुट, निःशुल्क वर्षायाम सुरक्षा जाँच र विशेष...

अटो फाइनान्सिङमा कर्जा, बीमा र जोखिम व्यवस्थापन : सरोकारवाला के भन्छन् ?

अटो फाइनान्सिङमा कर्जा, बीमा र जोखिम व्यवस्थापन...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:३८

  अटो फाइनान्सिङमा कर्जा प्रवाह बढ्दै जाँदा जोखिम व्यवस्थापन, बीमा...

स्मार्ट कनेक्टिभिटीसहित सुजुकी एक्सेस १२५ कनेक्टेड नेपालमा सार्वजनिक

स्मार्ट कनेक्टिभिटीसहित सुजुकी एक्सेस १२५ कनेक्टेड नेपालमा...

वि.सं.२०८३ साउन २९ शुक्रवार ००:१४

  काठमाडौं । सुजुकी मोटरसाइकल नेपालले स्मार्ट कनेक्टिभिटी सुविधासहितको नयाँ...

नाइमा एक्स्पो २०२६ : अटो फाइनान्सिङमा कर्जा, बीमा र जोखिम व्यवस्थापनमा जोड

नाइमा एक्स्पो २०२६ : अटो फाइनान्सिङमा कर्जा,...

वि.सं.२०८३ साउन २८ बिहीवार २३:५९

  काठमाडौं । अटो फाइनान्सिङमा कर्जा प्रवाह बढ्दै जाँदा जोखिम...

ई ड्राइभ लुम्बिनीले किन्यो ५० थान एमजी विन्डसर कम्युट, पहिलो चरणमा १६ गाडी हस्तान्तरण

ई ड्राइभ लुम्बिनीले किन्यो ५० थान एमजी...

वि.सं.२०८३ साउन २८ बिहीवार २३:४३

  भैरहवा । नेपालका लागि एमजी मोटर इन्डियाको आधिकारिक वितरक...

बजेट र मौद्रिक नीतिका व्यवस्थाले सवारीसाधन व्यवसायलाई सहज बनाएको छ : नाडा अध्यक्ष

बजेट र मौद्रिक नीतिका व्यवस्थाले सवारीसाधन व्यवसायलाई...

वि.सं.२०८३ साउन २८ बिहीवार १८:१२

  काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा)ले आगामी...