CG Electronics
IME Life
NIMB

हाम्रो चाडबाड, होन्डाको खुशियाली बारबार

NIMB
Himalayan Bank

काठमाडौं । स्याकार ट्रेडिङ्ग कम्पनीले “हाम्रो चाडबाड, होन्डाको खुशियाली बारबार” नामक आकर्षक ग्राहकमुखी उपहार योजना लिएर आएको छ । होन्डाको नेपालका लागि आधकारीक विक्रेता स्याकार कम्पनीले यो अफर ल्याएको हो । यो योजना अन्तर्गत ग्राहकहरूले होण्डाको कुनै पनि मोटरसाइकल तथा स्कुटरको खरिदमा स्क्रयाच कुपन प्राप्त गरी १० लाख रुपैयाँ नगद जित्न सकिने कम्पनीले जनाएको छ ।

यसका साथै चुज योअर स्कीम अन्र्तगत ग्राहकहरुले १० हजार रुपैयाँसम्मको थप स्क्रयाच कार्ड पाउन सक्नुहुनेछ वा १२ हजार ५ सय रुपैयाँ बराबरको ५ वर्षे एसीएम प्याकेज पाउन सकिने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बाइ वान जेट वान सर्भिसिङ, ७ वर्ष सम्म सित्तैमा पाउन सक्ने योजना पनि रहेको कम्पनीले जनाएको छ ।

साथै होन्डाको विग बाइकहरुमा १ लाख रुपैयाँसम्म छुट पनि पाइन छ । यो योजना सिमित अवधिको लागि मात्र लागूहने कम्पनीले जनाएको छ । नेपालमा सर्वाधिक रुचाइएको होण्डा मोटरसाइकल तथा स्कुटरको हकमा आएको यो आकर्षक उपहार योजनाले ग्राहकहरूमा थप उत्साह जगाउने विश्वास कम्पनीले लिएको छ ।

महाराजगञ्जमा नयाँ सोरुम खोलेर काठमाडौंमा उपस्थिति बलियो बनाउँदै दिपल पहिलो दिनमै २० दिपल इभी डेलिभरी

महाराजगञ्जमा नयाँ सोरुम खोलेर काठमाडौंमा उपस्थिति बलियो...

वि.सं.२०८३ असार १३ शनिवार १५:१७

काठमाडौं । नेपालका लागि फ्युचरिस्टिक र इन्टेलिजेन्ट इभी ब्रान्ड दिपलको...

कामना सेवा विकास बैंकद्वारा बैजनाथ माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग

कामना सेवा विकास बैंकद्वारा बैजनाथ माध्यमिक विद्यालयलाई...

वि.सं.२०८३ असार १३ शनिवार १४:२३

  महेन्द्रनगर, असार १३ । कामना सेवा विकास बैंक लिमिटेडले...

नाडाको स्वर्ण उत्सव समारोह भव्य रूपमा सम्पन्न

नाडाको स्वर्ण उत्सव समारोह भव्य रूपमा सम्पन्न

वि.सं.२०८३ असार १३ शनिवार १४:२०

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको स्वर्ण उत्सव समारोह...

एल निनोको प्रभावसँग जुध्न सिजीका उच्च कार्यक्षमताका एयर कुलर बजारमा

एल निनोको प्रभावसँग जुध्न सिजीका उच्च कार्यक्षमताका...

वि.सं.२०८३ असार १३ शनिवार १४:११

  काठमाडौं। विश्वव्यापी मौसम प्रणाली ‘एल निनो’ (El Niño) को...

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत क्क्ष्ए आवेदन भर्न सकिने

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत...

वि.सं.२०८३ असार १३ शनिवार १४:०६

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा...

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन...

वि.सं.२०८३ असार १३ शनिवार १२:०२

ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकमा उद्यमशिलताको विकास र साना तथा...