CG Electronics
Ncell NPL
NIMB

दशैँमा १० सुनको सिक्का जित्ने अफर, सि.जी.का साना घरायसी सामाग्रीहरुमा

IME Limited.(IME)
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौँ । नेपालको अग्रणी ब्राण्ड सि।जी। स्मार्ट डोमेस्टिक एप्लायन्स ९एस डि ए० ले दशैँ, तिहार र छठको रमाइलो पर्वलाई लक्षित गर्दै आफ्नो नयाँ योजना “दशैँमा १० अफर” ल्याएको छ । यस अभियान अन्तर्गत दश भाग्यशाली ग्राहकहरुले १० – १० ग्रामका १० सुनका सिक्काहरु जित्ने अरवसर प्राप्त गर्नेछन् ।

यो अफर सि।जीका साना घरायसी उपकरणहरुमा मात्र समावेश छन्। यस योजनामा सहभागी हुनका लागि ग्राहकहरूले सि जीका कुनै पनि साना किचन एप्लायन्स खरिद गरि बिज्ञापन वा सामान किनेको पसलमा दिइएको क्यूआर कोड अनिवार्य रुपमा स्क्यान गरि आफ्नो बिबरण भरि समाबेस गर्नुपर्नेछ।

यो योजना सि।जी।का हिटर, आइरन, मिक्सर ग्राइन्डर, राइस कुकर, फ्यान, वाटर डिस्पेन्सर, चुल्हो, इन्डक्सन, एयर फ्रायर लगायतका विभिन्न साना घरायसी उत्पादनहरुमा समेटिएको छ ।
यस अभियान भदौ २३ गतेबाट नेपालभर सीमित अवधिको लागि लागू हुनेछ।

नेपालकै नं १ र ठुलो ब्राण्ड सि जी प्रत्येक नेपालीहरुको मन जित्न सफल भएको छ । आफ्ना ग्राहकहरुलाई मध्यनजर गरि सि जीले सि जी मेरिडिया नामक, प्रिमियम सिरिज पनि ल्याएको छ । जसमा प्रिमियम सामानहरु मात्र उपलब्ध हुनेछ ।

CG Electronics
२७औँ वार्षिकोत्सवका अवसरमा क्यान्सर सचेतना तथा निःशुल्क स्क्रिनिङ कार्यक्रम सम्पन्न

२७औँ वार्षिकोत्सवका अवसरमा क्यान्सर सचेतना तथा निःशुल्क...

वि.सं.२०८२ फागुन ३ आइतवार १२:४७

  काठमाडौँ। नेपाल क्यान्सर निवारण प्रतिष्ठानको सहकार्यमा  प्रसारण हुँदै आएको...

कोका–कोला र क्रिएसनको साझेदारीमा वर्षभरि दिगो सरसफाइ पहल, महाशिवरात्रिअघि शुभारम्भ

कोका–कोला र क्रिएसनको साझेदारीमा वर्षभरि दिगो सरसफाइ...

वि.सं.२०८२ फागुन ३ आइतवार १२:३२

  काठमाडौँ। कोका–कोलाले क्रिएसनसँगको साझेदारीमा पशुपतिनाथ मन्दिर परिसर ‘सफा गरौं’...

भुवनलाई सूर्य नेपाल काठमाडौं ओपनको उपाधि

भुवनलाई सूर्य नेपाल काठमाडौं ओपनको उपाधि

वि.सं.२०८२ फागुन ३ आइतवार १२:२७

काठमाडौं।अन्तर्गतको चौथो प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपनको उपाधि भुवन नगरकोटीले...

सिजी इलेक्ट्रोनिक्सका ४० भाग्यशाली विजेताहरू ‘नेपाल र वेस्ट इन्डिज’ को खेल हेर्न मुम्बई प्रस्थान

सिजी इलेक्ट्रोनिक्सका ४० भाग्यशाली विजेताहरू ‘नेपाल र...

वि.सं.२०८२ फागुन ३ आइतवार १२:२५

  काठमाडौँ । नेपालको अग्रणी तथा सर्वाधिक विश्वासिलो इलेक्ट्रोनिक्स कम्पनी...

राष्ट्रिय चरणतर्फ प्रवेश गर्दै ग्लोबल म्याथ डिबेट लिग

राष्ट्रिय चरणतर्फ प्रवेश गर्दै ग्लोबल म्याथ डिबेट...

वि.सं.२०८२ फागुन ३ आइतवार १२:२०

  काठमाडौँ । नेपालमा शैक्षिक प्रतिस्पर्धाको स्वरूप परिवर्तन हुँदै आएको...

इनड्राइभद्वारा नेपालमा ड्राइभर पार्टनर्सका लागि ०.०१% सेवा शुल्क लागू

इनड्राइभद्वारा नेपालमा ड्राइभर पार्टनर्सका लागि ०.०१% सेवा...

वि.सं.२०८२ फागुन २ शनिवार २३:३४

  नेपाल। विश्वव्यापी मोबिलिटी तथा अर्बन सेवा प्लेटफर्म इनड्राइभले नेपालका...