CG Electronics
IME Life
NIMB

सन नेपाल लाइफ इन्स्योरेन्सको लगनखेल शाखा स्थानान्तरण

NIMB
Himalayan Bank

काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो लगनखेलस्थित शाखाको स्थानान्तरण गर्दै औपचारिक उद्घाटन समारोह सम्पन्न गरेको छ। सो शाखाको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राज कुमार अर्याल तथा ललितपुर महानगरपालिकाका वडा नं. ६ का वडा अध्यक्ष रुपेन्द्र राज शाक्यले संयुक्त रुपमा गरे।

उक्त कार्यक्रममा कम्पनीका प्रमुख बजार अधिकृत गणेश चौलागाई, बागमती प्रदेश प्रमुख लोकमाया अधिकारी, लगनखेल शाखाका शाखा प्रमुख भुवन के.सी., कर्मचारीहरु तथा सिनियर एजेन्सी मेनेजर लगायत अभिकर्ताहरु सामेल रहेका थिए । सीईओ अर्यालले यस स्थानान्तरणले ग्राहकहरूलाई अझ सहज र प्रभावकारी सेवा प्रदान गर्ने विश्वास व्यक्त गर्दै कम्पनीको दीर्घकालीन योजनामा यस कदमको महत्वपूर्ण भूमिका रहेको बताए।

 

वडा अध्यक्ष शाक्यले पनि यस शाखाको उद्घाटनले ललितपुर क्षेत्रमा वित्तीय पहुँचको थप विस्तार हुने र बीमा क्षेत्रमा सेवाहरू सुलभ हुनेमा आफू आशावादी रहेको बताए। नयाँ शाखा स्थानान्तरणसँगै, कम्पनीले आधुनिक सुविधासहित बीमितहरूलाई थप गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्य राखेको छ।

महालक्ष्मी विकास बैंकद्वारा कफी लाउञ्जसहितको डिजिटल हब सञ्चालन

महालक्ष्मी विकास बैंकद्वारा कफी लाउञ्जसहितको डिजिटल हब...

वि.सं.२०८३ असार २८ आइतवार २०:३१

  काठमाडौं, असार २६ — महालक्ष्मी विकास बैंकले काठमाडौं महानगरपालिका–३०,...

नबिल बैंकको ४२औँ वार्षिकोत्सव: एआई र ‘बैंकिङ एण्ड बियोन्ड’मार्फत भविष्यको नेतृत्व गर्ने प्रतिबद्धता

नबिल बैंकको ४२औँ वार्षिकोत्सव: एआई र ‘बैंकिङ...

वि.सं.२०८३ असार २८ आइतवार २०:१९

काठमाडौं, असार ३० — नबिल बैंकले ४२औँ वार्षिकोत्सव मनाउँदै ‘बैंकिङ...

श्रवण तथा वाणी सेवाको क्षेत्रमा नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकको १५ वर्षे सेवा यात्रा

श्रवण तथा वाणी सेवाको क्षेत्रमा नेपाल हियरिङ...

वि.सं.२०८३ असार २८ आइतवार २०:१३

  काठमाडौं। नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकले नेपालमा श्रवण तथा...

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य सेवामा नयाँ आयाम

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य...

वि.सं.२०८३ असार २८ आइतवार १९:४४

  पोखरामा सफल यात्रा तय गरेको बेलो ब्लस स्टुडियोले काठमाडौंमा...

प्रिमियम आइसक्रिम बजारमा बेनेभिसको फड्को, मण्डीखाटारमा पाँचौं शाखा सञ्चालनमा

प्रिमियम आइसक्रिम बजारमा बेनेभिसको फड्को, मण्डीखाटारमा पाँचौं...

वि.सं.२०८३ असार २८ आइतवार १०:२९

  काठमाडौं। प्रिमियम आइसक्रिम ब्रान्ड बेनेभिस आइसक्रिमले काठमाडौंको पाली–मण्डीखाटारमा आफ्नो...

स्टार्टअप वर्ल्ड कप २०२६ का लागि द ब्रिटिश कलेज र क्यान महासंघबीच रणनीतिक साझेदारी

स्टार्टअप वर्ल्ड कप २०२६ का लागि द...

वि.सं.२०८३ असार २८ आइतवार ०९:५०

  काठमाडौं । नेपालमा पछिल्ला केही वर्षहरूमा डिजिटल रूपान्तरतरण र...